पुलिस र मच्छिन्द्र विजयी, मनाङ र थ्री स्टारले अंक बाँडे

तेस्रो खेलमा मनाङ मर्स्याङ्दी र थ्री स्टारले बराबरी खेल्दै अंक बाँडेका छन्।

सम्बन्धित सामग्री

आहा ! रारा पोखरा गोल्डकपमा १० टोलीको प्रतिस्पर्धा

पर्वत : सहारा क्लब पोखराको आयोजनामा हुने २२ औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकपमा कुल १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।पुस १४ गतेदेखि २३ गतेसम्म हुने प्रतिस्पर्धामा आयोजक सहारा क्लब, धरान फुटबल क्लब, सङ्कटा क्लब, मच्छिन्द्र फुटबल क्लब, चर्च बोइज युनाइटेड फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, भुटानिज युथ स्पोर्ट्स क्लब, मिन्नेसोटा अमेरिका तथा विभागीय क्लबहरू नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र नेपाल प्रहरीको नेपाल पुलिस क्लब भिड्दै छन्।यसअघि पुस १२

शहीद स्मारक ‘ए’ डिभिजनको अन्तिम दिन आज तीन वटा खेल हुँदै

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग आज समापन हुँदैछ । लिगको अन्तिम दिन आज तीन वटा खेल हुँदैछन् । आज न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दी तथा मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लब खेल्दैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दिउँसो एक बजे आर्मी र मनाङ तथा बेलुका साढे चार बजे मच्छिन्द्र र एपीएफ खेल्दैछन् । आर्मी १२ खेलमा २२ अङ्क जोडेर अङ्कतालिकाको दोस्रो स्थानमा छ । समान खेलमा मनाङ २० अङ्कसहित पाँचौँ स्थानमा छ । त्यस्तै मच्छिन्द्र १२ खेलमा ३२ अङ्कसहित शीर्ष स्था...

पुलिस र मच्छिन्द्र विजयी, मनाङ र थ्री स्टारले अंक बाँडे

तेस्रो खेलमा मनाङ मर्स्याङ्दी र थ्री स्टारले बराबरी खेल्दै अंक बाँडेका छन्।

आहा रारा गोल्डकप : सङ्कटा र मच्छिन्द्र क्लब खेल्दै

काठमाण्डाै - आहा रारा गोल्डकप फुटबलमा आज सङ्कटा क्लब र मच्छिन्द्र फुटबल क्लब खेल्दै छन्। खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे हुनेछ । यो खेलको विजेताले सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ । यसअघि हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको छ । सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगितामा कुल १० टिम सहभागी छन् ।

पुलिसविरुद्ध जित्नैपर्ने दबाबमा मच्छिन्द्र

सहिद स्मारक ‘ए’ डिभिवन लिगको सातौं चरणको निर्णायक खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । साझ पौने ५ बजे हुने खेलले एएफसी छनोटमा स्थान बनाउने टोलीको टुंगो लाग्नेछ । दशरथ रंगशालामा जितले मछिन्द्र शीर्षस्थानमा रहँदै छनोट हुनेछ भने यदि बराबरी या हारले मनाङ मर्स्याङ्दी क्लब छनोट हुनेछ । गत वर्ष लिगको उपाधि जिते पनि एएफसी क्लब लाइसेन्स नभएकाले मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्न पाएन । यस सिजन मच्छिन्द्रसँगै त्रिभुवन आर्मी

ओलावालेले मच्छिन्द्रविरुद्ध नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लबका नाइजेरियन फरवार्ड ओलावाले आफिजले ए डिभिजन लिग अन्तर्गत शनिबार हुने मच्छिन्द्र क्लबविरुद्ध खेल गुमाउने भएका छन् । मनाङका लागि जारी लिगमा सबै ५ खेलमा सुरुवात गर्दै पूरा समय बिताएका ओलावालेले प्रतिबन्धका कारण नखेल्ने भएका हुन् । मनाङले गत शनिबार पोखरामा खेलेको नेपाल पुलिस क्लबविरुद्ध खेलमा ओलावालेले पहेंलो कार्ड […]

पुलिसमाथी जित हात पार्दै आर्मी, मनाङ र मच्छिन्द्रलाई संकटाको टक्कर

काठमाडौं- शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत सोमबार भएको खेलमा संकटा क्लबले नेपाल पुलिस क्लबलाई १-० गोलले हराएको छ। दशरग रंगशालामा भएको खेलमा संकटाका निरज बस्नेतले गोल गरे। १८ औँ मिनेटमा निरजले गरेको गोल नै संकटालाई तीन अंक दिलाउन पर्याप्त रह्यो। ४ खेलबाट ८ अंक भएको संकटा तालिकाको चौथो स्थानमा उक्लिएको छ। समान खेलबाट मच्छिन्द्र […]

'ए' डिभिजन लिग - मनाङले जावलाखेललाई हरायो

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ ।दशरथ रङ्गशालामा आज आइतवार भएकाे दाेस्राे खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई एक–शून्य गोलले हरायो ।मनाङ मर्स्याङ्दीलाई जिताउन दिनेश राजवंशीले खेलको ५६ औँ मिनेटमा गोल गरे । यसअघि ३० मिनेटमा विदेशी खेलाडी हफिज ओलावालेको गोललाई रेफ्रिले अफसाइड भएको भन्दै मान्यता दिएनन् । गोलकर्ता दिनेश म्यान अफ दि म्याच भए ।भोलि साेमवार त्रिभुवन आर्मी र नेपाल पुलिस तथा मच्छिन्द्र र एनआरटी...

उपत्यकाका १२ र मोफसलका चार टिमसहित ए डिभिजन लिग फूटबल :: Pahilopost.com

काठमाडौँ : अखिल नेपाल फूटबल संघ (एन्फा) ले १६ टिमको सहभागितामा ए डिभिजन लिग फूटबल होम एन्ड अवे फरम्याटमा गर्ने निर्णय गरेको छ।  लिगमा उपत्यकाका १२ र मोफसलमा चार टिम सहभागी हुनेछन्।  लिगमा सहभागी हुने उपत्यकाका टिमहरुमा थ्री स्टार, फ्रेन्ड्स, आर्मी, पुलिस, सशस्त्र, मनाङ, मच्छिन्द्र, संकटा, हिमालयन शेर्पा क्लब,