हटाउन थालियो रुखका बत्ती

रुखमा अनावश्यक झिलमिले बत्तीले चरा र किरा फट्याङ्ग्रालाई असर पारेको भन्दै अभियानकर्मीले सार्वजनिक स्थानका रुखमा राखिएका बत्ती निकाल्न सुरु गरेका छन् । क्षणिक आकर्षणका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानका सार्वजनिक रुखमा अनावश्यक रूपमा राखिएका बत्ती भक्तपुरका संरक्षण अभियन्ता जीवनपति श्रेष्ठसँगै मध्यपुर थिमिका धिमेबाजा गुरु सुनेश श्रेष्ठ, भिक्षु शैलेश शाक्यको अगुवाइमा हटाउन सुरु गरिएको हो ।

सम्बन्धित सामग्री

प्रतिनिधिसभामा झ्याप-झ्याप बत्ती गएपछि... (तस्वीरहरू)

सांसदहरू सञ्जय गौतम, अमरेश सिंह बोल्ने क्रममा बत्ती गएको थियो । बत्ती गएपछि सांसदहरू बसेको भागहरूमा अध्यारो देखिएको थियो ।

किन हटाइयो बबरमहल क्षेत्रका सोलार बत्ती ?

काठमाडौं : बबरमहल क्षेत्रमा राति झिलिमिली बनाउन राखिएका सोलार बत्ती हटाइएको छ। सोलार प्यानल निकालेर अहिले पोलमात्र राखिएका छन्।राति सवारी दुर्घटना न्यूनीकरण गर्न र शहर सौन्दर्य राख्न काठमाडौं महानगरपालिकाले कुनै आफ्नै लागत र केही निजीसँग साझेदारी गरेर मुख्य सडकमा सोलार बत्ती राखेको थियो।२०७३ सालमा काठमाडौं महानगरपालिका र बिके ट्रेडर्स एण्ड सप्लायर्ससँग सडकमा सोलार बत्ती राख्ने सम्झौता भएपछि सोलार बत्ती राखिएको थियो। काठमाडौं महानगरपालिकाको राजश्व विभा

भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क बत्ती

काठमाडौं, २५ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमका भूकम्पपीडितका त्रिपाल र टहरामा निःशुल्क बत्ती जडान गरेको छ । भूकम्पबाट बढी प्रभावित भएको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा निःशुल्क बत्ती जडान गरिएको हो । भूकम्पपीडित बसिरहेका सबै त्रिपालमा एक सय १५ स्थानमा बत्ती जडान गरिएको प्राधिकरण रुकुम पश्चिमका प्रमुख शिवजी साहले जानकारी दिए । आवश्यकताअनुसार […]

बाजुरामा छिनछिनमै जान्छ बत्ती

महतले थपे, ‘एक महिना भयो, बिहानैदेखि बत्ती झ्याप्प–झुप्प हुन्छ,  दिनमा त बत्ती नै हुँदैन विद्युतीय मेसिनबाट पकाउनुपर्ने सामान आधा पाकेकै निकालेर खोलामा मिल्काउनुपर्ने बाध्यता छ । दिक्क लाग्यो ।’

पाँच वर्षका लागि बालिदिनुभएको बत्ती पाँच महिनामै निभ्यो, फेरि बालिदिनुहोला : रवि

काठमाडौं, ७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच वर्षका लागि बालिदिनुभएको बत्ती पाँच महिनामै निभेको बताएका छन्। चितवन-२ को चुनावी आमसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले पाँच वर्षका लागि बालिदिनुभएको बत्ती पाँच महिनामै निभेको बताएका हुन्। ‘तपाईंहरूले पाँच वर्षका लागि बत्ती बालिदिनुभएको थियो। पाँच महिनामै निभ्न पुग्यो। अब फेरि बत्ती बालिदिनुहोला,’ उनले भने। […]

दुर्गम चुम्चेतमा बिजुली बत्ती

काठमाडौँ,१५ जेठ । उत्तरी गोरखाको दुर्गम क्षेत्रमा पर्ने चुम्चेतका २७० घरघुरीमा बिजुली बत्ती बलेको छ । चुमनुब्री गाउँपालिका–६ चुम्चेतमा चुम्लिङ, चुम्चेत लघु जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी बिजुली बत्ती बाल्न सुरु गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । आयोजनाबाट ७० किलोबाट क्षमताको विद्युत् उत्पादन भएसँगै स्थानीयवासीले बिजुली बत्ती सुविधा पाएका हुन् । दुर्गम क्षेत्रमा […]

भरतपुरमा स्मार्ट सडक बत्ती जडान

भरतपुर महानगरका शहरी क्षेत्र उज्यालो हुन थालेका छन् । राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजना र भरतपुर महानगरपालिकाको सहकार्यमा महानगरका बजारी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान कार्य सुरु भएसँगै शहर उज्यालो हुन थालेको हो ।भरतपुर महानगरपालिकाका प्रमुख सडकमा यही जेठ दोस्रो साताभित्र स्मार्ट सडक बत्ती जडान कार्य सम्पन्न हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको भरतपुर बत्ती जडानको काम हेर्दै आएका शिशिर लम्सालले सडक बत्ती जडानको कामलाई तीव्र पारिएको बताए । भरतपुर

रातमा बल्दैनन् करोडौँ खर्चेर बनाइएका सडक बत्ती

काठमाडौं : रातको समयमा सवारी दुर्घटना न्यूनीकरण गर्न सडक बत्ती अपरिहार्य छ। त्यसो त काठमाडौं महानगरपालिका,ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले मुख्य सडकमा सोलार बत्ती राखेका छन्।केही निजी कम्पनीले स्थानीय तहसँग साझेदारी गरेर आफ्नै लगानीमा पनि त्यस्ता बत्ती राखेका छन्। तर,अहिले ती अधिकांश बत्ती बल्दैनन्। बबरमहल,माइतीघर मण्डला,थापाथलीलगायत क्षेत्रमा जडान गरिएका बत्ती बल्न छाडिसकेका छन्। बलेका पनि मधुरो बल्छन्। यसको प्रमुख कारण हो–समयमा मर्मत सम्भार नहुनु।०७३ मा काठमाडौं

पितृ मोक्षका लागि बत्ती बालिँद

ललितपुर । पितृ मोक्ष र उद्धारका लागि आज बिहीबार साँझ देशभरका शिवालयमा बत्ती बालिँदै छ । यही र अघिल्लो वर्ष मृत्यु भएकाको सम्झना र उद्धारका निम्ती बत्ती बाल्ने परम्परा छ । हरेक वर्ष मंसीर कृष्ण त्रयोदशी साँझ बालिने बत्तीले पितृ मोक्ष एवं उद्धार हुने जनविश्वास छ । कसै–कसैले हरेक वर्ष नै शिवालयमा गई बत्ती बाल्ने […] The post पितृ मोक्षका लागि बत्ती बालिँद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काठमाडौंका सडकमा आधुनिक बत्ती जडान गरिँदै

काठमाडौं महानगरपालिका क्षेत्रका सडकमा आधुनिक बत्ती जडान हुने भएको छ । महानगरका मुख्य सडक क्षेत्रमा २५ सय ५० बत्ती जडानको काम सुरु भएको हो । करिब १३ करोड लगानीमा आधुनिक बत्ती जडान कार्यका लागि टेन्डर अघि बढाइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले प्रारम्भिक अध्ययन पूरा गरी काठमाडौं महानगरका ६५ किलोमिटर सडकमा आधुनिक बत्ती […]