कोरोनाविरुद्ध लड्न हातेमालो अभियान

नेपाल बैंकर्स संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, नेपाल बिमक संघ, जीवन बिमक संघ नेपाल, नेपाल मर्चेन्ट बैंकर्स संघ, स्टक ब्रोकर एसोसिएसन र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले सामूहिक रुपमा हातेमालो नामक सामाजिक अभियानको थालनी गरेका छन् ।यो सामाजिक अभियान अहिलेको जटिल परिस्थितिमा विभिन्न संघमा आबद्ध संस्थाहरु, संस्थाका कर्मचारीहरु, समाजका सरोकारवालाहरु र आम […]

सम्बन्धित सामग्री

कोरोनाविरुद्ध लड्न हातेमालो अभियान

काठमाडौं । नेपाल बैंकर्स संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, नेपाल बिमक संघ, जीवन बिमक संघ नेपाल, नेपाल मर्चेन्ट बैंकर्स संघ, स्टक ब्रोकर एसोसिएसन र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले सामूहिक रुपमा हातेमालो नामक सामाजिक अभियानको थालनी गरेका छन् । यो सामाजिक अभियान अहिलेको जटिल परिस्थितिमा विभिन्न संघमा आबद्ध...

एनआरएनएले २ करोडको 'अक्सिजन कन्सनट्रेटर' उपकरण नेपाल पठाउने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ। संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता बसेको आकस्मिक बैठकले एक सयवटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय गरेको हो। बैठकमा कोरोनाविरुद्ध लड्न आइसोलेसन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पीसीआर टेस्ट, स्वास्थ्य सम्बन्धी जनजागरण अभियान सञ्‍चालन गर्न आवश्यक रहेको औंल्याएका थिए।

कोरोनाविरुद्ध लड्न अभिनेत्री प्रियंका चोपडाले थालिन् नयाँ अभियान

बलिउड अभिनेत्री प्रियंका चोपडाले भारतमा फैलिएको कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लड्न नयाँ अभियान शुरू गरेकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो सन्देश राख्दै अभिनेत्री चोपडाले कोरोना विरुद्धको कोषमा सहयोग गर्न अपिल गरेकी छन् । भिडियोसँगै राखिएको अपिलमा उनले लेखेकी छन्, ‘यहाँ लगभग ६३ मिलियन व्यक्तिले मलाई फलो गरेका छन्, यदि तपाईं १ लाख व्यक्तिले १० डलर पनि सहयोग गर्नुभयो भने कूल १ मिलियन डलर सहयोग हुनेछ, यो धेरै ठूलो धनराशी हो ।’ अभिनेत्री चोपडाले ‘गिभइन्डिया’सँग मिलेर सहय...