एक महिलाले आफ्नो विवाहलाई सफल बनाउन एउटा निकै अचम्मको परीक्षण गरेकी छिन् । आफ्नो वैवाहिक सम्बन्ध कहिल्यै नटुटोस् भनेर उनले आफ्ना सबै पूर्व प्रेमीलाई भेटेर आफ्ना कमी कमजोरीबारे पत्ता लगाउने प्रयत्न गरिन् । ती महिलाका पाँच पूर्व प्रेमी थिए, उनले ती सबैलाई भेटिन् । अब उनले ४२ वर्षका एक संगीतकर्मीसँग विवाह गर्ने योजना बनाएकी छिन् ।३३ वर्षकी एमी अब पुरानो गल्ती दोहोराउन चाहन्नन् । त्यसैले विवाह अघि उनले आफ्ना ५ पूर्व प्रेमीको खोजी गरिन् । पूर्व प्रेमीलाई आफ्ना गल्तीबारे सोध्दा उनको विवाह सफल हुने सम्