के पुटिन अस्वस्थ छन् ?

लन्डन- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी हुन थालेको छ। बेलायती पत्रिका दी सनले दाबी गरेअनुसार पछिल्लो समय पुटिन बिचलित र अस्थिर देखिएका छन्। ओर्थोडक्स इस्टरको अवसरमा मध्यरातमा चर्चमा मैनबत्ती समात्दै गर्दा पुटिन अस्थिर देखिन्थे। यसलाई लिएर उनमा पार्किन्सन वा टर्मीनल क्यान्सर भएकोसमेत अनुमान गरिएको छ। यसअघि सार्वजनिक भएको एउटा भिडियोमा ६९ […]

सम्बन्धित सामग्री

पुटिन ‘पूर्ण स्वस्थ’ छन्, बाँकी सबै हल्ला हो : सीआईए प्रमुख

अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक बिल बर्नस्ले ‘रूसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘पूर्ण रूपमा स्वस्थ्य’ रहेको बताएका छन् । एस्पेन इन्स्टिच्युटको वार्षिक सुरक्षा अन्तरक्रियाका क्रममा उनले सो कुरा बताएका हुन् । बर्नस्ले पुटिनको स्वास्थ्य बारेमा चलेका हल्लाहरु ‘औपचारिक गुप्तचर विश्लेषणहरु’ बाट पुष्टि नभएको बताए । अन्तरक्रियामा पुटिन अस्वस्थ वा अस्थिर रहेको भन्ने समाचारहरु आइरहन्छ नि भनेर सोधिएको प्रश्नमा सिआइए निर्देशकले भने, ‘राष्ट्रपति पुटिनको स्वास्थ्

रुसी जनतासँग राष्ट्रपति पुटिनको प्रत्यक्ष फोनवार्ता कार्यक्रम स्थगित

मस्को । क्रेमलिनले रुसी जनतासँग राष्ट्रपति भ्लादिमिर पुटिनको प्रत्यक्ष वार्षिक फोनवार्ता कार्यक्रम स्थगित भएको जानकारी दिएको छ ।  पुटिन सन् २००४ यता ‘डाइरेक्ट लाइन’ कार्यक्रममा लगातार सहभागी हुँदै आएका थिए । यसरी अचानक यो कार्यक्रम स्थगित गरिनुको पछाडि पुटिन अस्वस्थ रहेको हल्लाहरू चल्न थालेका छन् । तर विशेषज्ञहरूले भने ती हल्लाको विश्वसनियताको...

रुसी राष्ट्रपति पुटिन के अस्वस्थ छन् ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी हुन थालेको छ । बेलायती पत्रिका दी सनले दाबी गरेअनुसार पछिल्लो समय पुटिन बिचलित र अस्थिर देखिएका छन् । ओर्थोडक्स इस्टरको अवसरमा मध्यरातमा चर्चमा मैनबत्ती समात्दै गर्दा पुटिन अस्थिर देखिन्थे । यसलाई लिएर उनमा पार्किन्सन वा टर्मीनल क्यान्सर भएकोसमेत अनुमान गरिएको छ । यसअघि सार्वजनिक भएको एउटा भिडियोमा ६९ वर्षीय पुटिन टबेल समाएर खुट्टा बजारेको देखिन्छन् । सोही भिडियोलाई लिएर रुसी प्रशासन क्रेमलिनले उनको स्वास्थ्यम