न्यु डायमन्ड र आर्मी उपाधि नजिक

साबिक विजेता होङग्वान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब महिला तर्फ र त्रिभुवन आर्मी क्लब पुरुष तर्फ सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा उपाधि नजिक पुगेका छन् । आज सम्पन्न सेमिफाइनलमा विभागीय टोली

सम्बन्धित सामग्री

न्यु डायमन्ड र पुलिसको उपाधि प्रतिस्पर्धा

होङग्वान्जी न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेका छन् । महिलातर्फ साविक विजेता न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटले पराजित गरेको हो ।

आर्मीलाई हराउँदै न्यु डायमण्ड बन्यो दमक कपको च्याम्पियन

काठमाडौं–होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। विभागीय त्रिभुवन आर्मी क्लबलाई हराउँदै डायमण्डले उपाधि हात पारेको हो । दमकको पसुहाटमा मंगलबार भएको उपाधि भिडन्तमा ३–२ को सेटमा पराजित गर्दै डायमन्ड च्याम्पियन बन्यो । प्रतिष्पर्धात्मक खेलमा डायमन्डले पहिलो सेट १९–२५ ले गुमायो । लयमा फर्किएको डायमण्डले दोस्रो सेट […]

एनभीए क्लब भलिबल प्रतियोगिता सम्पन्न

छैटौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसीप प्रतियोगितामा महिलातपÞर्m न्यू डायमन्ड स्पोर्ट्स क्लब र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेका छन् ।शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनल खेलमा विजेता बनेको न्यू डायमन्ड स्पोर्ट्स क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई ३–१ सेटको नतिजामा पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा न्यू डायमन्डले दोस्रो सेट […]

आर्मी र न्यु डायमन्ड च्याम्पियन

विभागीय टोली त्रिभुवन आर्मी क्लबले साबिक विजेता हेल्प नेपाललाई ३–१ सेटमा पराजित गर्दै छैटौँ पुरुष एनभिए क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आर्मीले हेल्प नेपाललाई २६–२४, १५–२५, २५–१८ र...

आर्मी र न्यु डायमन्डलाई एनभीए भलिबल उपाधि

नेपाल समाचारपत्र, काठमाडौं । त्रिभुवन आर्मी क्लब र होङ्जान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले वाई वाई डाइनामाइट छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनल खेलमा जित हात पार्दै आर्मी र न्यु डायमन्डले उपाधि हात पारेका हुन् । पुरुष फाइनलमा आर्मीले […]

आर्मी र न्यु डायमन्ड विजेता

त्रिभुवन आर्मी क्लब र न्यु डायमन्ड क्लबले शनिबार एनभिए महिला/पुरुष क्लब च्याम्पियनसिप भलिबलको उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पुरुष फाइनलमा आर्मीले साबिक विजेता टिपटप हेल्प नेपाललाई ३–१ सेटमा पराजित गर्दै उपाधि जित्यो ।