न्यु डायमन्ड र पुलिसको उपाधि प्रतिस्पर्धा

होङग्वान्जी न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेका छन् । महिलातर्फ साविक विजेता न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटले पराजित गरेको हो ।

सम्बन्धित सामग्री

न्यु डायमन्ड र आर्मी उपाधि नजिक

साबिक विजेता होङग्वान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब महिला तर्फ र त्रिभुवन आर्मी क्लब पुरुष तर्फ सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा उपाधि नजिक पुगेका छन् । आज सम्पन्न सेमिफाइनलमा विभागीय टोली

न्यू डायमन्डलाई महिला भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यू डायमन्ड एकेडेमीले प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । परोपकार आदर्श माध्यमिक विद्यालयमाथि ३–० को सोझो सेटमा पराजित गर्दै डायमन्डले उपाधि जित्न सफल भएको हो । चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा शनिबार भएको फाइनलमा डायमन्डले २५–१५, २५–१२ र २१ को सोझो सेटमा जित […]

आर्मीलाई हराउँदै न्यु डायमण्ड बन्यो दमक कपको च्याम्पियन

काठमाडौं–होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। विभागीय त्रिभुवन आर्मी क्लबलाई हराउँदै डायमण्डले उपाधि हात पारेको हो । दमकको पसुहाटमा मंगलबार भएको उपाधि भिडन्तमा ३–२ को सेटमा पराजित गर्दै डायमन्ड च्याम्पियन बन्यो । प्रतिष्पर्धात्मक खेलमा डायमन्डले पहिलो सेट १९–२५ ले गुमायो । लयमा फर्किएको डायमण्डले दोस्रो सेट […]

न्यू डायमन्डले उचाल्याे छैठौं एनभिए क्लब भलिबल महिलातर्फको उपाधि

काठमाडौं : विभागीय प्रतिद्वन्द्वी नेपाल एपिएफ क्लबलाई ३–१ सेटले पराजित गर्दै न्यू डायमन्ड स्पोर्ट्स क्लब छैठौं एनभिए क्लब भलिबल महिलातर्फको च्याम्पियन बनेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको फाइनलमा न्यू डायमन्डले उपाधि चुमेको हो। पहिलो सेट गुमाएको न्यू डायमन्डले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पारेको छ ।पहिलो सेट २४–२६ को नतिजामा गुमाएको न्यू डायमन्डले त्यसपछिका लगातार तीन सेट जित्दै च्याम्पियन बन्यो। प्रतिस्पर्धात्मक खेलमा न्यू

एनभीए महिला भलिबल च्याम्पियनसिपको उपाधि न्यू डायमन्डलाई

शनिबार भएको फाइनलमा साविक विजेता एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पोखराको न्यू डायमन्ड च्याम्पियन बनेको हो ।

न्यु डायमन्डलाई क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा चिरपरिचि प्रतिद्धन्द्धी नेपाल एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै च्याम्पियन बन्न सफल भएको हो । यो सँगै डायमन्डले गत […]

उपाधिका लागि एपीएफ र न्यु डायमन्ड भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधिका लागि विभागीय एपीएफ क्लब र होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँसो १ बजेपछि शुरु हुनेछ । चिरपरिचित प्रतिद्धन्द्धी डायमन्डलाई हराउँदै एपीएफ यस वर्षको दोस्रो उपाधि जित्ने […]

भलिबल च्याम्पियसिप: न्यु डायमन्ड र हेल्प नेपाललाई उपाधि

पाँचौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले उपाधि उचाल्दा महिलातर्फको उपाधि न्यु डायमन्ड स्पोर्टस क्लबले जितेको छ।

एपीएफलाई हराउँदै न्यू–डायमन्ड फाइनलमा

डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपीएफलाई हराउँदै न्यू–डायमन्ड स्पोर्ट्स क्लब राजधानीमा जारी पाँचौं आबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न महिला तर्फको खेलमा न्यू डायमन्डले चिरपरिचि प्रतिद्वन्द्वी एपिएफमाथि ३–१ को सेटमा जित निकाल्दै अन्तिम दुईमा स्थान बनाएको हो । पहिलो संस्सकरणको एनभिएकपको उपाधि […]

न्यु डायमन्ड र एपिएफकै उपाधि प्रतिस्पर्धा

आयोजक सशस्त्र प्रहरी बलको एपिएफ क्लब र शिवम् न्यु डायमन्ड पाँचाैं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि भिडन्तमा फेरि आमनेसामने भएका छन्।