बाढीका कारण सडक सञ्जालबाट विच्छेद भएको रसुवालाई तत्काल जोड्न नुवाकोट र रसुवाको सीमास्थित फलाँखु खोलामा ७५ मिटर लामो बेलीब्रिज निर्माण प्रक्रिया अघि बढाइएको छ।
सेयर बजारमा मंगलबार उल्लेख्य सुधार आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ बिन्दुमा पुगेको छ। आज बजारमा ८ अर्ब २९ करोड १७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यो असार ३० गतेपछिकै उच्च कारोबार हो। असार ३० गते नेप्सेमा ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। आज […]
३० भदौ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले चाँडपर्वअगावै कालाबजारी रोक्ने संयन्त्र बनाएर काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सचेतक परियारले यस्तो बताएका हुन् ।
‘एकातिर महाप्रलयमा सडक र पुलहरू टुक्रिएका …