झापा-३ मा राप्रपाका राजेन्द्र लिङ्देन विजयी, सिटौला ३२७६ मतले पराजित

काठमाडौं, ८ मंसिर । झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन् । उनले ४०६४८ मत ल्याएका हुन् । उनीसँग पराजित नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौलाले ३७३७२ मत ल्याए । लिङदेन र सिटौलाबीच ३२७६ मतको अन्तर छ । ०७४मा पनि लिङ्देन नै सोही क्षेत्रबाट विजयी भएका थिए । त्यतिवेला पनि उनले सिटौलालाई नै पराजित […]

सम्बन्धित सामग्री

राप्रपा निर्णायक हुने अवस्थामा मात्र सरकारमा जान्छः राजेन्द्र लिङ्देन

काठमाडौं, १० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं झापा ३ का नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले आफ्नो पार्टीका महत्त्वपूर्ण नेताहरु संसदमा पुग्नु उपलब्धिमूलक रहेको बताएका छन् । ‘विगत पाँच वर्षमा संसदमा म एक्लै थिएँ । यसपालि संसदमा राप्रपाको बलियो उपस्थिति हुन्छ भनेर हामीले पहिले नै घोषणा गरेका थियौं । अपेक्षा गरेको तहमा नभए पनि पार्टीका […]

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन दोस्रोपटक विजयी

झापाको प्रतिनिधिसभा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । उहाँले सोही क्षेत्रबाट दोस्रोपटक विजय हाँसिल गर्नुभएको हो । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि अध्यक्ष लिङ्देन र कांग्रेस नेता सिटौलाबीच नै प्रतिस्पर्धा भएको र लिङ्देन विजयी हुनुभएको थियो । अध्यक्ष लिङ्देन ४० हजार छ सय ६२ मतका साथ …

झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी

झापा । झापाको प्रतिनिधिसभा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्ष लिङ्देन ४० हजार छ सय ६२ मतका साथ विजयी भएको झापा क्षेत्र नं ३ का मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए । उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३७ हजार […] The post झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

झापा ३ मा राजेन्द्र लिङ्देन विजयी, कृष्णप्रसाद सिटाैला ३२ सय मतान्तरले पराजित

झापा – झापा प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएकाे छ ।  कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गर्दै लिङ्देन विजयी हुनुभएकाे हाे । लिङ्देनले ४० हजार ६ सय ४८ मत प्राप्त गर्दा सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याउनुभयाे ।  झापा क्षेत्र नं ३ मा अध्यक्ष लिङ्देन दोस्रो पटक विजयी हुनुभएको हो । विसं २०७४ को प्रतिनिधि सभा चुनावमा पनि अध्यक्ष लिङ्देन र कांग्रेस नेता सिटौलाबीच नै प्रतिस्पर्धा हुँदा लिङ्देन...

झापा ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित

झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।...

झापा-३ मा सिटौलालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

काठमाडौं : झापा क्षेत्र नम्बर ३ बाट  प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौलालाई ३२ सय ७६ मतान्तरले पछि पार्दै लिङदेन विजयी भएका हुन्।लिङदेनले ४० हजार ६ सय ४८ मत ल्याए भने सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याए।

झापा- ३ बाट राप्रपाका राजेन्द्र लिङ्देन निर्वाचित

झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै जित निकालेका हुन् ।

झापा–३ मा कृष्ण सिटौलालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

८ मंसिर, काठमाडौं । झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याए । लिङ्देनलाई नेकपा एमालेको साथ थियो भने सिटौलालाई सत्ता गठबन्धनका दलहरुको साथ थियो […]

झापा ३ मा राजेन्द्र लिङ्देन कांग्रेसका सिटाैलाभन्दा ३३९ मतले अघि

झापा – झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिङ्देनले अग्रता कायमै राख्नुभएकाे छ । अहिलेसम्म ३३ सय ४७ मत गन्दा उहाँले १६ सय ७३ मत प्राप्त गर्नुभएकाे छ ।  लिङ्देनलाई नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटाैलाले पछ्याइ रहनुभएकाे छ । उहाँले १३ सय ३४ मत प्राप्त गर्नुभएकाे छ । राप्रपा राजेन्द्र लिङ्देन कांग्रेसका उम्मेदवार सिटाैलाभन्दा ३३९ मतले अघि हुनुहुन्छ ।

राजेन्द्र लिङ्देन हराउन र कृष्ण सिटौला जिताउन एक्शनमा उत्रिए दुर्गा प्रसाईँ

काठमाडौं, १ मंसिर । मंसिर ४ गते हुने निर्वाचनमा झापा–३ ले सिंगो देशको राजनीतिको ध्यान खिचेको छ । सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाी चुनावी मैदानमा छन् भने राप्रपाबाट एमालेको समर्थनमा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिष्पर्धामा छन् । लिङ्देनलाई जिताउनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन […]