काठमाडौं : लगातार रुपमा पहाडी तथा हिमाली जिल्लाहरुमा जनसंख्या वृद्धिदर ऋणात्मक(घटेको) देखिएको छ। २०६८ सालको जनगणनाको तुलनामा २०७८ को जनगणनामा हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक बनेको हो।
सबैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुरमा देखिएको छ। भक्तपुरमा ३.३२ प्रतिशतले जनसंख्या वृद्धि भएको छ। २०६८ को जनगणनामा तीन लाख…