सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरू

काठमाडौं । मर्जरपछि बनेको नयाँ बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले औपचारिक रुपमा एकीकृत कारोबार सुरू गरेको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सोमबार आयोजित एक समारोहमा एकीकृत कारोबारको शुभराम्भ गर्नुभयो । अध्यक्ष सिलवालले बेग्ला बेग्लै शक्ति र क्षमतालाई संयुक्त रुपमा प्रयोगमा ल्याउँदा राम्रो प्रतिफल दिन सकिने बताउनुभयो । बीमा कम्पनीहरुको पुँजी वृद्धिको निर्णयले […]

सम्बन्धित सामग्री

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कारोबार सुरु

काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी गाभिएर बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरू भएको छ । २९ फागुनदेखि एकीकृत कारोबार सुरू भएको कम्पनीले जनाएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले …