भदौ १० गतेको बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूसमक्ष परेको अनुमानित दाबी २० अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। ठूलो रकमको दाबी फर्छ्योट छिटो गर्न नेपाल बीमा प्राधिकरणले ‘रसुवा बाढी दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि, २०८३’ लागू गरेको छ। यो दाबी गरिएको रकम हो, बीमितलाई भुक्तानी भइसकेको रकम होइन। प्राधिकरणले यसअघि सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कमा सम्भावित […]
वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर रहेको भन्दै वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित ‘स्विट मार्ट फुड प्रालि’ उद्योगलाई रु दई लाख जरिवाना गरेको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालको उजुरीका आधारमा जिप्रकाले गरेको संयुक्त बजार अनुगमनका क्रममा उत्पादन स्थलको सरसफाइ तथा फोहर व्यवस्थापनको अवस्था कमजोर रहेको पाएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम […]
Kathmandu. Six crew members died and one was injured when a Russian military plane crashed in Russia's far eastern Amur region on Tuesday, the Russian Defense Ministry said. Unverified videos posted on social media show fire and smoke billowing from what appears to be the crash site, with loud noises heard in the background.
काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी सवारीसाधन चलाउने तीन चालकलाई नियन्त्रणमा लिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको गेट अगाडि आज गरिएको लापसे चेकिङका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा एक मिनी ट्रक चालक, एक पिकअप चालक र एक विद्युतीय (इभी) हाइस चालक छन् । […]
१३ असोज, काठमाडौं । प्रिमियर लिगको स्वतन्त्र आयोगले आर्थिक नियम उल्लंघनसम्बन्धी आरोपमा दोषी ठहर गरेपछि म्यानचेस्टर सिटीले उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै अपिलमा जाने घोषणा गरेको छ ।
सिटीले प्रिमियर लिग आयोगको निर्णयबाट आफू ‘निराश र आश्चर्यचकित’ …
बाढीबाट जलविद्युत् आयोजना र प्रसारण संरचनामा क्षति पुगेपछि नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदको माग व्यवस्थापनका लागि भारतबाट करिब १ हजार १५५ मेगावाट विद्युत् आयात गर्ने योजना बनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार हिउँदमा स्वदेशी उत्पादन करिब १ हजार २१८ मेगावाटमा सीमित हुने अनुमान छ। गत हिउँदको उच्चतम माग भने करिब २ हजार २९३ […]