सेन्चुरीको कार्ड मोको डिजिटल वालेटमा चल्ने

सेन्चुरी कमर्सियल बैंक लिमिटेडका भिसा डेबिट र क्रेडिट कार्डवाहकले क्युआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने

सम्बन्धित सामग्री

एभरेष्ट बैंक र फोकसवान पेमेन्टबीच भुक्तानी सेवा सम्झौता

फोकसवान पेमेन्ट सोलुसन्स प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेट र एभरेष्ट बैंक लिमिटेड बीच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ।...

एभरेष्ट बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच सम्झौता

फोकसवान पेमेन्ट सोलुसन्स्द्वारा सञ्चालित मोको डिजिटल वालेट र एभरेष्ट बैंकबीच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ ।एभरेष्ट बैंकका ग्राहकलाई आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरी, उक्त कार्डबाट विभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट भुक्तानीलगायतका सेवा प्रयोग गर्न सक्नेछन् । यसैगरी […]

सेञ्चुरी बैंक र मोको डिजिटल वालेटबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेट बीच भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधासहित डिजिटल वालेट सम्बन्धी सम्झौता भएको छ ।

सेञ्चुरी बैंक र मोको डिजिटल वालेटबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेट बीच भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधासहित डिजिटल वालेट सम्बन्धी सम्झौता भएको छ ।

सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेट बीच सम्झौता भएको छ । भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्यु आर स्क्यान मार्फत भुक्तानी गर्न मिल्ने सुविधा सहित डिजिटल वालेट सम्बन्धि सम्झौता भएको हो ।उक्त सम्झौतापत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरेका छन्।बैंकका अनुसार बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्यु आर हरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको छ । यस सम्झौता पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका डेबिट कार्ड लगायत क्रेडिट कार्डवाहकहरुले सम्बन्धित कार्डको र्शत बन्देज तथा सुविधाको अधिनमा रहि त्तच् क्ऋब्ल् मार्फत भुक्तानी गर्न मिल्ने हुदाँ ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेछ ।  मोको डिजिटल वालेटमा कार्डहरु लोड गरिसकेपछि विभिन्न प्रयोजनको लागि भौतिक कार्डको समेत आवश्यकता पर्ने छैन । क्रेडिट कार्डवाहकहरुले समेत क्यु आर स्क्यान  गर्न मिल्ने सुविधा नेपालमा एउटा नयाँ सुरुवात हुने बैंकले जनाएको छ ।  बैंकले १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रभु बैंक र फोकस वानबीच मोको वालेट मार्फत भुक्तानी सेवा उपलब्ध गराउने सम्झौता

प्रभु बैंक र फोकसवान पेमेण्ट सोलुसन्सका बीच प्रभु बैंकका ग्राहकलाई मोको डिजिटल वालेट मार्फत् विद्यूतीय भुक्तानी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमाका बीच बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र फोकसवान पेमेण्ट सोलुसन्स्को तर्पmबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतापछि  भिषा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने प्रभु बैंकका ग्राहकहरुले मोको डिजिटल वालेटमा आफ्नो

मेगा बैंकका खातावालहरूले पनि अब मोको डिजिटल वालेट प्रयोग गर्न सक्ने

मेगा बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेटमा बिनाकुनै मौज्दात, बिनाकुनै शुल्क सहज रूपमा लोड गरी मोको डिजिटल वालेटको प्रयोग गर्न सक्नेछन ।

मेगा बैंक र मोको डिजिटल वालेटबीच सहकार्य

मेगा बैंकले बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ । यो साझेदारीसँगै  बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेट सहज रुपमा लोड गरी सेवा लिन सक्नेछन् । वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सहज रुपमा लोड गरी क्यूआर कोड स्क्यान गरी सहजै रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्नेछन् । यस सुविधामार्फत ग्राहकहरुले हरेक कारोवारको लागि प