काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]
भोगाइका अनेकौँ किस्साको नाम नै जिन्दगी रहेछ। एउटा जिन्दगीमा कति घटना, परिस्थिति, व्याधि भोग्नुपर्ने! निजी जीवनका आरोहअवरोह त भइहाले, आमजनलाई तरंगित पार्ने घटनाले पनि हामीलाई बेलाबेला छोइराख्छ। २०७२ सालको भूकम्पदेखि नाकाबन्दी र कोभिड महाव्याधिसम्म, २०६२/६३ को जनआन्दोलनदेखि हालसालैको जेन-जी विद्रोहसम्म। यसपालि भने निजी जीवनकै एउटा प्रसंगबारे लेख्दै छु। विमान परिचारिकाले नेपालगन्जको राँझा विमानस्थलमा अवतरण हुन […]
नेपाली बलरको निरन्तर प्रभाव र विदेशी ब्याटरको उचाइले यतिबेला नेपाल प्रिमियर लिग (एनपीएल)लाई दुई धारमा बाँडेको देखिन्छ। एकातिर सन्दीप लामिछाने र अविनाश बोहराजस्ता घरेलु बलरले समान १२ विकेट लिँदै परिपक्वता देखाइरहेका छन्। अर्कातर्फ विदेशी ब्याटरले सहजै रन बनाएर आफ्नो अनुभव लिगमा प्रस्तुत गरिरहेका छन्। यही चक्रले लिगमा प्रतिस्पर्धा बढ्दा दर्शक लिगतिर आकर्षित हुन थालेका हुन्। […]
११ मंसिर १९८९, भारतको कोलकातास्थित उच्च अदालतको प्रांगण। ब्रिटिस-भारतका सिपाहीले एक जना नेपालीलाई डोरीले बाँधेर न्यायाधीशद्वय एसके घोष र हेन्डर्सनको अगाडि उभ्याए। सिपाहीको नियन्त्रणमा रहेका ती नेपालीलाई डाँक विभागमा कार्यरत एक कर्मचारीको हत्या गरेको अभियोग लागेको थियो। दार्जिलिङको जिल्ला अदालतले दोषी ठहर गरिसकेको अवस्थामा उनले आफूविरुद्ध लागेको आरोप अस्वीकार गर्दै उच्च अदालत, कोलकातामा पुनरावेदनका लागि […]
कलाकार : कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, प्रकाश दाहाल, सरिता गिरी, गौमाया गुरुङ अन्य. निर्देशक : सुशान्त गौतम लेखक : मुकेश खनाल निर्माता : विनोद पौडेल र गुञ्जन गिरी छायांकन : शरद महतो सम्पादक : मदन घिमिरे कथा/पटकथा : अंक (३) महाभारतका अभिमन्यु चक्रव्यूहमा प्रवेश गर्न जान्ने तर त्यसबाट निस्कने उपाय थाहा नभएका पात्रका रूपमा परिचित […]
रंगमञ्च र सिनेमामा सशक्त अभिनय गर्ने दिव्यदेवको परिचयमा उनको उचाइले पनि काम गरेको छ। ६ फिट दुई इन्च अग्ला उनी भिडमा पनि आफ्नो उचाइका कारण चिनिन्छन्। उनको ओजिलो आवाजका प्रशंसकहरूको पनि कमी छैन। लुक ब्याक इन एन्गर, सेम टाइम नेक्स्ट इयर, ट्रान्जिट जस्ता नाटकमा अभिनयको जादु देखाएका दिव्यदेव रंगमञ्च हुँदै सिनेमामा सक्रिय बनेका हुन्। चिसो […]