काठमाडौँ। भौतिक पूर्वाधार एवं सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवनको आकस्मिक निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा मन्त्री घिसिङले रातको समयमा त्यहाँ भइरहेको कामको जानकारी लिए। आगामी २१ फागुनको चुनावपछि आउने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बस्ने स्थान नै नभएको अवस्थामा मन्त्री घिसिङले पटक-पटक तीन सिफ्टमा काम गराउन सहरी विकास मन्त्रालयका अधिकारी र […]