सुआरेज ब्राजिली क्लबमा अनुबन्धित

एजेन्सी – उरुग्वेका भेट्रान फरवार्ड लुइस सुआरेजले ब्राजिली सिरी ‘ए’ क्लब ग्रेमियोमा अनुबन्धित भएका छन् ।ग्रेमियोले सुआरेजलाई फ्रि ट्रान्सफरमा २ वर्षकाे लागि क्लबमा अनुबन्ध गरेकाे हाे । अब उनी सन् २०२४ को अन्त्यसम्म ग्रेमियाेमा हुनेछ । ३५ वर्षीय सुआरेजले कागजी र मेडिकल प्रक्रिया पुरा गरेपछि ग्रेमियोले उनलाई क्लबमा सार्वजनिक गरेको हो । उनले ग्रेमियोमा आफ्नो […]

सम्बन्धित सामग्री

नेपाली मुलका किवन इंग्लिस क्लबमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मुलका अट्याकिङ मिडफिल्डर किवन राई इंग्लिस फुटबल लिग (ईएफएल) क्लब न्युपोर्ट काउन्टीमा अनुबन्धित भएका छन् । उनी इएफएल क्लबमा अनुबन्धित हुने पहिलो नेपाली मुलका पुरुष खेलाडी बनेका छन् । यसअघि महिलातर्फ अस्मिता आलेमगरले प्रिमियर लिगबाटै व्यवसायिक खेल खेलिसकेका छन् । १८ वर्षीय मिडफिल्डर राई न्यु पोर्टको युथ एकेडेमीबाट सिनियर टोलीमा […] The post नेपाली मुलका किवन इंग्लिस क्लबमा अनुबन्धित first appeared on Hamro Khelkud.

नितिनसहित चार खेलाडी खुमलटारमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर नितिन थापासहित चार खेलाडी ‘ए’ डिभिजनको नव प्रवेशी खुमलटार फुटबल क्लबमा अनुबन्धित भएका छन् । खुमलटारले मिडफिल्डर नितिनसहित अर्का मिडफिल्डर मनिष थापा, फरवार्ड राजीव लोप्चन र डिफेन्डर एन्जल गुरुङलाई क्लबमा अनुबन्ध गरेको जनाएको छ । नितिन मनाङ मर्स्याङ्दी क्लब छाडेर खुमलटार आएका हुन् । मनिष र एन्जल गुरुङले हिमालयन शेर्पा […]

रिकी पुच अमेरिकी क्लबमा अनुबन्धित

एजेन्सी – स्पेनको युवा टोलीबाट प्रतिनिधित्व गरिसकेका रिकी पुच क्याटलान क्लब बार्सिलोना छाड्दै अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब एलए ग्यालेक्सीमा अनुबन्धित भएका छन् । २२ वर्षीय पुचले ९ वर्षको बार्सिलोना बसाई अन्त्य गर्दै एलए ग्यालेक्सीसँग तीन वर्षको सम्झौता गरेका छन् । एलए ग्यालेक्सीले बार्सिलोनासँग पुनः खरिद गर्ने अधिकार र भविष्यमा हुने कुनैपनि बिक्रीको ५० […]

आल्भेस मेक्सिकन क्लबमा अनुबन्धित

एजेन्सी – ब्राजिली भेट्रान डिफेन्डर ड्यानी आल्भेस मेक्सिकोको क्लब युनिभर्सिडेड नेसनल एसीमा अनुबन्धित भएका छन् । मेक्सिकन क्लबले आल्भेसलाई फ्री ट्रान्सफरमा क्याटलान क्लब बार्सिलोनाबाट अनुबन्ध गरेको हो । आल्भेसले सिजनको अन्त्यसँगै स्पेनिस क्लब बार्सिलोना छाडेका थिए । ३९ वर्षीय डिफेन्डरले पुमास नामले परिचित क्लबसँग एक वर्षको सम्झौता गरेका छन् । आल्भेस गत जनवरीमा ६ महिनाको […]

ब्राजिली रिचार्लीसन टोटेनहममा अनुबन्धित

एजेन्सी – ब्राजिली फरवार्ड रिचार्लीसन इंग्लिस क्लब टोटेनहम हटस्परमा अनुबन्धित भएका छन् । टोटेनहमले रिचार्लीसनलाई ६० मिलियन पाउन्डमा अर्काे प्रिमियर लिग क्लब एभर्टनबाट अनुबन्धित गरेको हो । टोटेनहमले २५ वर्षीय फरवार्डलाई ५ वर्षको लागि क्लबमा अनुबन्धित गरेको हो । उनी अब सन् २०२७ सम्म क्लबमा रहनेछ । एभर्टनले विज्ञप्ति जारी गर्दै रिचार्लीसनलाई क्लबसँगको आफ्नो सेवा, […]

रियल म्याड्रिडका बेल अमेरिकी क्लबमा अनुबन्धित

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका ग्यारेथ बेल अमेरिकी मेजर लिग सकर क्लब लस एन्जलस फुटबल क्लब (एलएएफसी) मा अनुबन्धित भएका छन् । वेल्सका कप्तान रहेका ३२ वर्षीय बेल फ्रि एजेन्टमार्फत लस एन्जलसमा एक वर्षको लागि अनुबन्धित भएका हुन् । लस एन्जलसले सोमबार बेल क्लबमा अनुबन्ध भएको घोषणा गरेका छन् । उनी सन् २०२३ सम्म […]

ब्राजिली विंगर पोर्चुगिज क्लबमा अनुबन्धित

एजेन्सी – ब्राजिली विंगर डाभिड नेरेस पोर्चुगिज क्लब बेन्फिकामा अनुबन्धित भएको छ । बेन्फिकाले युक्रेनी क्लब शाख्तरबाट डाभिडलाई ५ वर्षको लागि अनुबन्ध गरेको हो । २५ वर्षीय विंगर सन् २०२७ सम्म बेन्फिकामा रहनेछन् । गत सिजनको मध्यतिर उनी डच क्लब आयाक्सबाट युक्रेनी क्लब साख्तर डोनेस्कमा १५ मिलियन युरोमा पुगेपनि रसिया र युक्रेनको युद्धको कारण उनले […]

नेपाली मिडफिल्डर मनग्य भारतीय क्लबमा अनुबन्धित

कोलकत्ता फुटबल लिग क्लबमा थ्री स्टारका मिडफिल्डर मनग्य नकर्मी अनुबन्धित भएका छन् । भारतीय क्लब खिदिरपुर स्पोर्टिङ क्लबले मनग्यलाई अनुबन्ध गरेको जनाएको छ ।मनग्यले खिदिरपुरसँग सिजनको अन्त्य सम्मका लागि सम्झौता गरेका छन् । नेपाली यु–१६ टोलीका सदस्य मनग्य सन् २०१८ मा थ्री स्टारमा आबद्ध भएका थिए । उनी चौथो संस्करणको साफ यु–१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा खेल्ने नेपाली टोलीमा समावेश थिए ।

मनाङका फ्लोरेन्ट जावलाखेलमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङदी क्लबका डिफेन्डर कोरा लार्वा कोने फ्लोरेन्ट ललितपुरको जावलाखेल युथ क्लबमा अनुबन्धित भएका छन् । जावलाखेलले आगामी सिजनको लागि घरेलु नेपाली फुटबलको परिचित बुर्किनो फासोका फ्लोरेन्टलाई क्लबमा अनुबन्ध गरेको हो । उनको सम्झौता रकम खुलाइएको छैन । उनले २०७६ को ‘ए’ डिभिजन लिगसँगै मोफसलका विभिन्न गोल्डकप मनाङबाटै खेलेका थिए । त्यसअघि […]

बार्सिलोनाका मिडफिल्डर टर्किस क्लबमा अनुबन्धित

एजेन्सी – क्याटलान क्लब बर्सिलोनाका मिडफिल्डर मिरालेम प्यानिच टर्किस क्लब बेसिक्टासमा अनुबन्धित भएका छन् । बोस्निया एन्ड हर्जगोभिनाका ३१ वर्षीय मिडफिल्डर एक सिजनका लागि लोनमा टर्किस क्लब बेसिक्टास पुगेका हुन् । गत सिजन नै इटालियन क्लब युभेन्ट्सबाट बार्सिलोना आएका प्यानिचले पहिलो सिजन राम्रो छाप छोड्न नसकेपछि उनलाई बार्सिलोनाले बेच्ने मनसाय बनाएको थियो । स्पेन लगायत […]