झलनाथकाे दस्तावेज : अब ‘जबज’ हाम्रो मार्गदर्शक सिद्धान्त बन्न सक्दैन

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अब जनताको बहुदलीय जनवाद (जबज) मार्गदर्शन सिद्धान्त बन्न नसक्ने स्पष्ट पारेका छन्। शनिबारबाट ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता खनालले भने, ‘नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएपछि पुँजीवादी जनवादी क्रान्तिको थालनी भयो। त्यो सुरुदेखि नै नयाँ जनवादी क्रान्तिका रुपमा विकसित भयो।यो क्रान्तिको ऐतिहासिक चरणमा क्रान्तिको कार्यक्रम र लक्ष्यका रुपमा कार्यक्रम र

सम्बन्धित सामग्री

आगामी वर्षको सिद्धान्त र प्राथमिकतामा नयाँ केही आएन : एमाले

काठमाडौँ : राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद देवेन्द्र दाहालले सरकारले प्रतुत गरेको आगामी आर्थिक वर्ष २०८१।०८२ को सिद्धान्त र प्राथमिकतामा नयाँ कार्यक्रम नभएको बताएका छन्।बिहीवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले ल्याएको सिद्धान्त र प्राथमिकता गत वर्षको कपी पेस्ट जस्तो मात्र लाग्ने बताए। उनले सिद्धान्त र प्राथमिकतामा नयाँ भिजनका केही पनि कार्यक्रम नभएको बताए। उनले देशको समृद्धि सम्बन्धित व्यवस्थित योजना नरहेको, अर्थतन्त्रका आजका समस्या र समग्र

संसद्मा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

प्रतिनिधिसभाको सोमबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्या २०८१/८२ को वार्षिक बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन्।...

डा.रजनी ढकालको निबन्धः सिद्धान्त र विश्लेषण बजारमा

डा.रजनी ढकालको समालोचनात्मक ग्रन्थ निबन्धः सिद्धान्त र विश्लेषण भर्खरै बजारमा आएकाे छ।

बिपीको सिद्धान्त भुल्नहुँदैन :अध्यक्ष वाग्ले

प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले कांग्रेसले बिपीको सिद्धान्त छाड्न नहुने बताएका छन्।...

यस्तो छ बजेटका सिद्धान्त र प्राथमिकता

सरकारले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताले अहिले सङ्कट उन्मुख रहेको अर्थतन्त्र सुधारलाई केन्द्रमा राखेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्नुभएको हो । आगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो एवम् समावेशी …

बजेटका प्राथमिकता र सिद्धान्त सधैं एउटै

काठमाडौं, जेठ ५ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्त प्रस्तुत गरे । संवैधानिक व्यवस्थाअनुसार नयाँ बजेट सार्वजनिक गर्नुअघि सरकारले संसद्मा पेश गर्ने बजेटका प्राथमिकता र सिद्धान्त सधैं एउटै हुने गरेको छ । नयाँपन भेट्टाउनै मुस्किल हुन्छ । सरकारले आगामी वर्षका लागि ल्याएको बजेटको सिद्धान्तमा समाजवादउन्मुख अर्थतन्त्र निर्माण […]

बजेटको सिद्धान्त र प्राथमिकतामा प्राण छैन–भट्टराई

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव  योगेश भट्टराईले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामा प्राण नरहेको टिप्पणी गरेका छन् । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि संसदमा पेस गरेको विनियोजन विधेयकमाथि टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् ।‘दुनियाँमा राजनीतिकदलहरूका आफ्ना–आफ्ना दलका सिद्धान्त, विचार र आधार छन्,’ उनले भने, ‘त्यस आधारमा राजनीतिक दल सञ्चालन हुन्छन् ।’ तर, अर्थमन्त्री शर्माले संसदमा पेस गरेको बजेटको प्राथमिकता र सिद्धान्तमा क

सिद्धान्त र व्यवहारमा अन्तरविरोध किन ?

सिद्धान्त, घोषणा र नीतिमा ‘शत्रु’ भनिएकासँग समेत सरकारमा भागबन्डा, चुनावी तालमेल र साँठगाँठ गर्न नहिच्किचाउने प्रवृत्ति दलहरूमा छ विचारको अनौचित्य !  राजनीतिक दल निश्चित सिद्धान्त, नीति र कार्यक्रमका आधारमा सञ्चालित हुन्छ ।...

यी हुन् माओवादीको सिद्धान्त, कार्यनीति र कार्यदिशा

नेकपा माओवादी केन्द्रले नेपाली समाजवादी क्रान्तिको सिद्धान्त, रणनीति, कार्यनीति र कार्यदिशाबारे राजनीतिक प्रतिवेदनमा व्याख्या गरेको छ । आठौँ महाधिवेशनअन्तरगत बन्दसत्रमा अध्यक्ष प्रचण्डले पेस गरेको ‘२१ औँ शताब्दीमा नेपाली समाजवादको नेपाली बाटो’ शीर्षको राजनीतिक दस्ताबेजमा पार्टीको सिद्धान्त, कार्यनीति र कार्यदिशाबारे व्याख्या गरेका हुन् ।दस्ताबेजमा पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद–माओवाद भएको स्पष्ट गरिएको छ । आजको ऐतिहासिक परिस्थिति अनुसार यसको

जनताको बहुदलीय जनवाद (जबज) क्रान्तिको कार्यक्रम कि सिद्धान्त

सिद्धान्त के हो ? जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त हो कि होइन निर्क्योल गर्नुपूर्व सिद्धान्त के हो र यसले के गर्छ भन्नेतर्फ ध्यान दिनु जरूरी छ । त्यसपछि मात्रै यो प्रष्ट हुनेछ कि जबज सिद्धान्त हो कि होइन । सिद्धान्त एउटा मानक हो । तथ्यबाट सत्य पत्ता लगाउने सार्वभौम नियमहरू सहितको मानक । तथ्यहरू सत्य […]