प्रदेश १ मा माओवादीका दुई र एमालेका एक मन्त्रीले लिए शपथ

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । थप तीन मन्त्रीले शुक्रबार शपथ लिएसँगै यस प्रदेशमा ७ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।

सम्बन्धित सामग्री

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्।

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

प्रदेश नं. १ को मुख्यमन्त्रीमा नेकपा (एमाले)का हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । एमालेका स्थायी समितिका सदस्य समेत रहनुभएका कार्कीको पक्षमा ६० प्रदेशसभा सदस्यको समर्थन रहेको छ । आइतबार प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई भन्दा बढी दलको समर्थनसहित दाबी प्रस्तुत गर्नुभएका नेता कार्कीलाई प्रदेश प्रमुख खापुङले …

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेस

काठमाण्डाै – प्रदेश १ को मुख्यमन्त्री बन्न नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएको छ । ९३ सदस्यीय प्रदेश सभामा ४७ जना सांसद भए बहुमत पुग्नेमा कार्कीले ६० जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गर्नुभएको छ । कार्कीलाई एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३,, राप्रपाका छ र जनता समाजवादी पार्टीका एक जना गरी ६० जनाले साथ दिएका छन् । प्रदेश सभामा कुनै पनि दलको बहुमत नपुगेपछि प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आज आइतवार बेलुका ...

प्रदेश १ मा एमालेका कार्की बन्लान् मुख्यमन्त्री ?

'केन्द्रीय स्तरबाटै प्रदेशको नेतृत्वको विषय टुङ्गो लाग्छ,' सरकार कसको नेतृत्वमा बन्छ त भन्ने शिलापत्रको प्रश्नमा एमालेका प्रदेश सांसद रेवतीरमण भण्डारीले भने ।

दोलखाको प्रदेश 'ख' मा एमालेका भरत केसी निर्वाचित

दोलखाको प्रदेश 'ख' मा नेकपा एमालेका भरत बहादुर केसी निर्वाचित भएका छन् ।

धनकुटामा प्रतिनिधिसभा र प्रदेश सभामा एमालेका उम्मेदवार विजयी

धनकुटा : धनकुटामा प्रतिनिधिसभा र प्रदेशसभामा एमालेका उम्मेदवार विजयी भएका छन्।प्रतिनिधिसभामा एमालेका राजेन्द्र राईले कांग्रेसका सुनिल थापालाई पराजित गरेका छन्।प्रदेश १ मा एमालेका निरन राईले एकीकृत समाजवादीका अर्जुन राईलाई र प्रदेश २ मा एमालेका इन्द्रमणि पराजुलीले माओवादी केन्द्रकी कुसुमकुमारी श्रेष्ठलाई पराजित गरेका हुन्। आधिकारिक घोषणा भने हुन बाँकी छ।

डोल्पाको प्रदेश 'क' बाट एमालेका बुढा निर्वाचित

डोल्पाको प्रदेश 'क' बाट नेकपा एमालेका शेरबहादुर बुढा निर्वाचित भएका छन् ।

प्रदेश २ मा एमालेका १० सांसद एकीकृत समाजवादी पार्टीमा

काठमाडौं, भदौ १७ । नेकपा एमाले प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतोसहितका १० सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । प्रदेश निर्वाचन कार्यालय जनकपुरमा पुगेर उनीहरुले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । दिल्लीप्रसाद उप्रेतीले भारतको दिल्ली रहेकाले त्यतैबाट सनाखत गर्ने बताइएको छ । प्रदेश २ मा नेकपा एमालेका २१ सांसद थिए […]

प्रदेश २ मा एमालेका ११ सांसदले रोजे एकीकृत समाजवादी

प्रदेश नं २ मा नेकपा एमालेका ११ प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालयमा आज बिहीबार  १० सांसदले भौतिक रुपमा र एकजनाले पत्रमार्फत सनाखत...

प्रदेश-१ मा एमालेका १० सांसदले गरे एकिकृत समाजवादीमा सनाखत

प्रदेश-१ मा एमालेका १० जना प्रदेश सांसदहरुले निर्वाचन कार्यालयमा सनाखत गराएका छन्। बुधबार विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर एमालेका १० जना सांसदहरुले एकिकृत समाजवादी पार्टीका लागि आफूलाई सनाखत गराएका हुन्।  सनाखत...