काठमाडौं : वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद्को पदावधि सकिएपनि महाभियोग नमर्ने बताएका छन्। संसद्मा महाभियोग लागेर निलम्बनमा रहेका प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबराले लगाएका आरोपको जवाफ दिन पूर्व न्यायाधीश फोरमले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
उनले संसद्को अवधि सकिएपछि पनि अर्को संसद्ले यसको फैसला गर्न सक्ने उनको दाबी थियो। महाभियोग संसद्मा…