काठमाडौँ । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसकी सिर्जना सिंह उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । महानगर कार्यसमितिले आकाङ्क्षीका नाम केन्द्रलाई सिफारिस नगर्दै सिंहलाई उम्मेदवार बनाउन नेताहरू सहमत भएका छन् । मङ्गलवार बसेको सत्ता गठबन्धनको बैठकमा काँग्रेस नेताहरूले सिंहलाई काठमाडौँमा मेयरको उम्मेदवार उठाउने भएका हुन् । विधानतः महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट […]