सिरहा नगरपालिकामा नेकपा एमाले विजयी

सिरहाको सिरहा नगरपालिकामा नेकपा एमालेबाट मेयरमा नवीन कुमार यादव र उपमेयरमा बबिता कुमारी साह निर्वाचित भएका छन् । मेयरमा नवीनकुमार यादवले ११ हजार १४३ मत ल्याएर निर्वाचित भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र कुमार यादव ८ हजार ७३२ मत ल्याए । त्यस्तै उपमेयरमा एमालेकी साह निर्वाचित भइन् भने १० हजार १२६ मत ल्याएर निर्वाचित भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरिता कुमारी यादवले ८ हजार ५७७ मत ल्याइन् ।

सम्बन्धित सामग्री

अघिल्लो चुनावमा जसबाट हारे, अहिले उसैलाई हराए

सिरहा – सिरहाको गोलबजार नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार श्‍यामकुमार श्रेष्‍ठ ७ हजार ९०८ मत ल्याई विजयी भएका हुन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार देव नाथ साहलाई २ हजार २०७ मतान्तरले पराजित गरेका हुन् । साहले ५ हजार ७०१ मत मात्र पाए । श्रेष्ठ यसअघि […]

सिरहाको दुई ओटा नगरपालिकाको प्रमुखमा एमाले विजयी

जेठ ५, सिरहा । सिरहा र कर्जन्हा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । सिरहा नगरको उपप्रमुखमा पनि एमालेले नै जित हासिल गरेको छ ।  सिरहाको नगरप्रमुखमा डा नवीन यादव र उपप्रमुखमा बबिताकुमारी साह विजयी भएकी छन् । डा यादवले ११ हजार १४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले आठ हजार ७३२ मत ल्याए ।  यस्तै उपप्रमुखमा साहले १० हजार १२६ मत ल्याएर निर्वाचित भए भने उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका सरिता यादवले आठ हजार ५७७ मत प्राप्त गरिन् ।  त्यस्तै कर्जन्हा नगर प्रमुखमा एमालेकै भोलाप्रसाद पोखरेल तीन हजर ८३९ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका केशवप्रसाद साहले तीन हजर २२३ र नेकपा (माओवादी) का गंगा पासवानले दुई हजार ४८२ मत प्राप्त गरे ।  यस्तै, उपप्रमुखमा जनता समाजवादी पार्टीका लक्ष्मीकुमारी श्रेष्ठ तीन हजार ४८७ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका निर्मला कुमारीदेवी पासवानले तीन हजार ९५ मत तथा माओवादीका ज्ञानकुमारी श्रेष्ठले दुई हजार ४५६ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।  कुल ११ वडा रहेको उक्त नगरको पाँच वडामा एमाले, तीनमा जसपा, माओवादी र नेकपा (एकीकृत समाजवादी) ले एक÷एक तथा एक वडामा स्वतन्त्र उम्मेदवार अध्यक्षमा विजयी भएका छन् । रासस

सिरहा नगरपालिकामा एमाले विजयी

सिरहा । सिरहा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नगरपालिकाको प्रमुखमा डा. नवीन यादव विजयी भएका छन् । डा. यादवले ११ हजार १४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले आठ हजार ७३२ मत ल्याए । यस्तै, उपप्रमुखमा बबिताकुमारी साह निर्वाचित भएकी छिन् । साहले १०...

सिरहा नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

५ जेठ, जनकपुरधाम । सिरहाको सिरहा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका नवीन कुमार यादव ११ हजार १४३ मत ल्याएर प्रमुखमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्र कुमार यादवले ८ हजार ७३२ मत ल्याए । यस्तै नगरको उपप्रमुखमा एमालेकी बबिता कुमारी यादव १० हजार १२६ मत ल्याएर निर्वाचित भएकी […]

सिरहा नगरपालिकामा  एमाले विजयी

सिरहा नगरपालिको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ।  एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका डा. नविन कुमार यादव मेयर र वविता कुमारी साह उपमेयरमा निर्वाचित भएका हुन् । मुख्य निर्वाचन...

सिरहा नगरपालिकामा एमालेको जित, मेयर बने सहिद हेमनारायणका छोरा डा. नविन

जनकपुरधाम । सिरहा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा सहिद हेमनारायण यादवका छोरा डा. नविन यादव विजयी भएका हुन् । उनले ११ हजार १४३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले ८ हजार ७३२ मत ल्याएका छन् । उपेन्द्र सिरहाका […]

सिरहा नगरपालिकामा मेयरमा फोरम, उपमेयरमा एमाले विजयी

सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ। प्रमुखमा फोरमका अशेश्वर यादवले ९२३४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नविन कुमार यादवले ९०६३ मत प्राप्त गरेका हुन्।

सिरहा नरहा गाउँपालिकामा एमालेको जित, हेर्नुहोस् एमालेले कहाँ-कहाँ जित्यो?

सिरहाको नरहा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। अध्यक्षमा नेकपा एमाले उम्मेदवार रामशरण यादव १६५६ मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा पनि एमालेकै गुलावदेवी चौधरी १८५५ मतसहित विजयी भएकी छन्। योसहित एमालेले हालसम्म ५ स्थानमा जित हासिल गरेको छ। सप्तरी, सप्तकोशी नगरपालिका: उत्तम कुमार शर्मा(४३६१ ) पर्सा,पटेर्वा सुगौली गाउँपालिका:हरिनारायण चौधरी(२९५७) धनुषा,मुखियापट्टी मुसहरनिया गाउँपालिका:मनोज यादव(३५४०) धनुषा,बटेश्वर गाउँपालिका:डम्बर…