फ्रेन्ड्स र हिमालयनले अंक बाँडे

रेलिगेसन भइसकेको टोली च्यासल युथ क्लबमाथि १–० को जित निकाल्दै यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सुखद अन्त्य गर्दा फ्रेन्ड्स र हिमालयन शेर्पाले अंक बाँडेर लिगको समापन गरेका छन्।...

सम्बन्धित सामग्री

फ्रेन्ड्स जोगियो, खुमलटार पहिलो सिजनमै घटुवा

विभागीय क्लब एपिएफमाथि ४–० को सहज जितसहित फ्रेन्ड्स क्लबले ‘ए’डिभिजन हैसियत कायम राख्दा एफसी खुमलटार भने शीर्ष डिभिजनमा बढुवा भएको पहिलो सिजनमै घटुवा भएको छ।...

फ्रेन्ड्स जोगियो, खुमलटार पहिलो सिजनमै घटुवा

विभागीय क्लब एपिएफमाथि ४–० को सहज जितसहित फ्रेन्ड्स क्लबले ‘ए’डिभिजन हैसियत कायम राख्दा एफसी खुमलटार भने शीर्ष डिभिजनमा बढुवा भएको पहिलो सिजनमै घटुवा भएको छ।...

फ्रेन्ड्स आधा दर्जन गोलले विजयी

सहिद स्मारक ए डिभिजन लिगको रेलिगेसन क्षेत्र छाड्ने क्रममा फ्रेन्ड्स क्लबले सोमबार हिमालयन शेर्पालाई ६–० को फराकिलो अन्तरले हराएको छ । हिमालयनसँग प्रतिस्पर्धा गर्नुअघि ललितपुरको क्लब फ्रेन्ड्स रेलिगेसन क्षेत्रमा थियो । सातदोबाटोको...

फ्रेन्ड्स र भनिमण्डल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – फ्रेन्ड्स भेट्रान्स र भनिमण्डल भेट्रान्स ‘बी’ ले प्रथम भनिमण्डल कुसुन्ती भेट्रान्स फुटबल प्रतियोगितामा विजयी भएका छन् । जावलाखेलस्थित फुटबल मैदानमा बुधबार भएको खेलमा फ्रेन्ड्स भेट्रान्सले चावाहिल भेट्रान्सलाई २–१ ले पराजित गरेको हो । यस्तै भनिमण्डल भेट्रान्स ‘बी’ टिवाइसी भेट्रान्सलाई १–० ले पराजित गरेको छ । यस्तै जेभियर (टिम भेट्रान्स) ले कुमारी […]

फ्रेन्ड्स सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा

धनगढी (हाम्रो खेलकुद) – ए डिभिजन टोली फ्रेन्ड्स क्लब पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । धनगढी रंगशालामा बिहीबार दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २–१ ले हराउँदै फ्रेन्ड्स उपाधि नजिक पुगेको हो । सर्वाधिक धनराशीको खप्तड गोल्डकपको उपाधिका लागि फ्रेन्ड्सले शनिबार अर्को ए डिजिभन टोली मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । […]

खप्तड गोल्डकपको उपाधिका लागि फ्रेन्ड्स र मनाङ भिड्ने

कैलालीः खप्तड गोल्डकप फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लब फाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा वाग्मती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फ्रेन्ड्स फाइनलमा प्रवेश गरेको हो। फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईस र राजीव लोप्चनले एक/एक गोल गरे। वाग्मतीका ड्याडी वाम्बा जुनियरले एक गोल फर्काए।…

फ्रेन्ड्स क्लब खप्तड गोल्डकपको सेमिफाइनलमा

कैलालीः फ्रेन्ड्स क्लब खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा आइतबार क्यामरुनको एभेनिर फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै फ्रेन्ड्स अन्तिम चारमा पुगेको हो। फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईसले दुई गोल गरे। खेलको ५३औँ मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई सुरुवाती अग्रता दिलाए। त्यसपछि खेलको ६२औँ मिनेटमा जमोउलले…

फ्रेन्ड्स खप्तड गोल्डकपको सेमिफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – ए डिभिजन टोली फ्रेन्ड्स क्लब पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धनगढी रंगशालामा आइतबार क्यामरुनको एभेनिर फुटबल क्लबलाई २–० ले हराउँदै फ्रेन्ड्स सर्वाधिक पुरस्कार राशी रहेको खप्तड गोल्डकपको अन्तिम चारमा पुगेको हो । फ्रेन्ड्सलाई जित दिलाउन दुवै गोल जमोउल एन्थोनी फ्रान्कोईसले गरे । उनले खेलको ५३ […]

फ्रेन्ड्स र सातदोबाटोबीच उद्घाटन खेल

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन ललितपुरको फ्रेन्ड्स क्लब र सातदोबाटो युवा क्लब भिड्ने भएका छन् । सातदोबाटो ‘ए’ डिभिजनको नवप्रवेशी टोली हो । फ्रेन्ड्स र सातदोबाटोबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २९ कात्तिकमा साँझ ५ बजेपछि हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । पहिलो चरणका अन्य खेल दशरथ रंगशाला […] The post फ्रेन्ड्स र सातदोबाटोबीच उद्घाटन खेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

फ्रेन्ड्स क्लबलाई युक्यानको साथ

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको ‘ए’ डिभिजन टोली फ्रेन्ड्स क्लब कुपन्डोलले जर्सी उत्पादक कम्पनी युक्यानको साथ पाएको छ । फ्रेन्ड्स र युक्यानबीच बिहीबार एक वर्षको लागि सम्झौता भएको हो । सम्झौतामा फ्रेन्ड्स क्लबका अध्यक्ष दीपक थापा र युक्यान ब्रान्डको आधिकारिक बिक्रेता सिटिएल कम्पनीका निर्देशक राजेन महर्जनले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । सम्झौतापछि फ्रेन्ड्सले नयाँ सिजनमा […]