Baglung. Dhorpatan in Baglung and Taksera village in Eastern Rukum have now been connected via a direct road network. The road connects Taksera village in Putha Uttarganga Rural Municipality, Rukum East, via Niseldhor in Nisikhola Rural Municipality-5, Baglung, to the direct road network.Khim Bahadur Gharti Magar, Ward Chairperson of Dhorpatan Municipality-9, informed that the road connected at a place called Manimferes near Niseldhor, as construction had been ongoing from both districts. He stated that the work, which had been halted for a long time, was completed after the Dhorpatan Hunting Reserve Office granted permission.With the road connecting the two districts,...
विसं २०८३ का तिथिमिति र काठमाडौँ उपत्यकाका चाडपर्वमा एकरुपता ल्याउने विषयमा काठमाडौँ महानगरपालिका र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबीच छलफल भएको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र समितिका सदस्य सचिव एवं कार्यकारी निर्देशक लक्ष्मण पन्थी, सदस्य रतिदेवी जोशी श्रेष्ठसहित पदाधिकारीबीच आज बैठक भएको हो। छलफलको मुख्य उद्देश्य विगत वर्षमा पर्व अघिल्लो वा पछिल्लो दिन […]
सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षा प्रदान गर्दै राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सबै विमानस्थल बन्द भएकाले तत्काल नागरिकलाई फर्काउन वा अघि बढाउन नसकिने उल्लेख गर्दै जहाँ छन् त्यहीं सुरक्षा दिने व्यवस्था मिलाउने निर्णय गरेको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिए। सरकारले मध्यपूर्वमा बढ्दो तनावलाई मध्यनजर […]
नेपाल वायुसेवा निगमले दुबई र दोहा विमानस्थलका लागि तय गरिएका आज र भोलिका सबै उडान पूर्ण रूपमा रद्द गरेको छ। मध्यपूर्व क्षेत्रमा उत्पन्न असहज परिस्थिति तथा हवाई क्षेत्र बन्द भएका कारण १७ र १८ फागुनका लागि निर्धारित दुबई र दोहाका उडान रद्द गरिएको निगमका कनिष्ठ सहायक अङ्कित ढुङ्गानाले जानकारी दिएका छन्। उनका अनुसार नेपाल वायुसेवा […]
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफ्नो पार्टीको प्रतिस्पर्धा कुनै दलसँग नभई देशका समस्या विरुद्ध रहेको बताएका छन्। सामाखुशीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अतिवाद संस्थागत हुन नदिने स्पष्ट पारे। देश अहिले अतिवाद संस्थागत हुने वा नहुने दोसाँधमा रहेको उल्लेख गर्दै उनले कांग्रेस हरेक परिवर्तनका आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेको बताए। ‘कांग्रेस अधिकारका लागि लामो समयदेखि […]
श्री स्टिल्स लिमिटेडले प्रचलित धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकाअनुसार निकट भविष्यमा नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको जनाएको छ। कम्पनीले उक्त शेयर निष्काशन तथा बिक्री व्यवस्थापनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। श्री स्टील्स […]