केन्याविरुद्ध नेपाल: जित्नैपर्ने दबाबमा दुवै टिम

आज नेपालले केन्या विरुद्धको पाँचौ तथा अन्तिम टी २० खेलमा टस जितेर पहिले ब्याटिङ गर्दैछ । ५ खेलमा दुवैले २-२ खेल जितेको छ। सोमबार भएको चौथो खेलमा नेपाललाई केन्याले ७ रनले हराएर केन्याले सिरिज जित्ने सम्भावना कायम राखेको हो।...

सम्बन्धित सामग्री

केन्याविरुद्ध नेपाल टस हारेर फिल्डिङमा

काठमाडौं । नेपालले घरेलु टोलीविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीयमा क्रिकेटमा नेपालले केन्याविरुद्ध बलिङ गर्दैछ । नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको छ । केन्याले ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छ । नेपाल आज एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनामा हुनेछ । तीन खेलको सिरिजमा नेपालले २ खेल जितिसकेको छ […]

केन्याविरुद्ध नेपाल १७ रनले विजयी, एकखेल अघि नै जित्यो सिरिज

काठमाडौँ । नेपालले केन्यालाई १७ रनले पराजित गर्दै एक खेल अगावै एकदिवसीय सिरिज जितेको छ । शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले केन्यालाई १७ रनले पराजित गर्दै सिरिज एक खेल अगाडी नै २-० ले जितेको हो । नेपालले दिएको २३१ रनको लक्ष्य पछाएको केन्याले ४६.३ ओभरमा अलआउट हुदै २१३ रन मात्र बनाएपछि खेल १७ रनले हारेको […]

रोहित पौडेलको कप्तानीमा केन्याविरुद्ध नेपाल बलिङमा

काठमाडौँ । केन्याविरुद्धको पहिलो एक दिवसीय खेलमा नेपालले सुरुआतमा बलिङ गरिरहेको छ । केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । केन्याविरुद्ध मैदान उत्रँदा नेपाल एक दिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल एक दिवसीय सिरिज समेत आफ्नो बनाउन चाहन्छ । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज […]

केन्याविरुद्ध नेपाल बलिङ गर्दै

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुवातमा बलिङ गर्ने भएको हो।...

केन्याविरुद्ध नेपाल विजयी

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो।

केन्याविरुद्ध नेपाल चार विकेटले विजयी

नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको तेस्रो खेलमा जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले केन्यालाई चार विकेटले पराजित गरेको हो ।

केन्याविरुद्ध नेपाल पहिले फिल्डिङमा, अर्जुनको डेब्यु

केन्याविरुद्धको तेस्रो टी–२० खेलमा नेपालले पहिलो फिल्डिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जित्दै ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो । पाँच खेलको टी–२० खेल अहिले १–१ को बराबरीमा छ ।

केन्याविरुद्ध नेपाल लगातार दोस्रो जितको खोजीमा

काठमाडौं (हाम्रो खेलकुद) – केन्या भ्रमणमा रहेको नेपालले आज (शुक्रबार) घरेलु टोलीसँग दोस्रो टि२० आई खेलमा प्रतिस्पर्धा गर्दैछ । नेपाल घरेलु टोलीविरुद्ध लगातार दोस्रो जितको खोजीमा हुनेछ । बिहीबार भएको खेलमा नेपालले केन्यमाथि ५ विकेटको सहज जित हात पारेको थियो । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे केन्याको नैरोबीस्थित जिमखाना क्लब ग्राउन्डमा हुनेछ । […]

केन्याविरुद्ध नेपाल ५ विकेटले विजयी

काठमाडौं । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वरीयाता सुधार गर्ने लक्ष्यका केन्या भ्रमणमा निस्किएको नेपाली टोलीले बिहीबार पाँच विकेटको विजय हासिल गरेको छ । यससँगै नयाँ प्रशिशक्षक मनोज प्रभाकरले विजयी नतिजासहित आफ्नो कार्यकालको सुरुआत गरेका छन् ।  नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि...

केन्याविरुद्ध नेपाल ५ विकेटले विजयी

काठमाडौं : केन्याविरुद्धको पहिलो अन्तर्राष्ट्रिय टी ट्वेन्टी क्रिकेटमा नेपाल ५ विकेटले विजयी भएको छ। केन्याले  दिएको १ सय ३१ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गर्‍यो।नेपालका दीपेन्द्रसिंह ऐरीले ३३‚ ज्ञानेन्द्र मल्लले २३‚ आसिफ शेखले १९, रोहित पौडेलले १३ रन बनाउँदा आरिफ शेख २४ रनमा नटआउट रहे।यसअघि जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो ।उसका लागि इर