चार मन्त्रालयसहित राप्रपा प्रजातन्त्रिक सरकारमा जाने

राप्रपाबाट अलग भएको पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) वर्तमान सरकारमा सहभागी हुने अन्तिम तयारीमा जुटेको छ । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। सरकारमा सहभागी हुनेबारे पार्टी अध्यक्ष राणा र सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल भएको छ । प्रदेश २ को चुनावी तयारीका क्रममा राणा उपत्यका बाहिर भएकाले त्यसको टुंगो लाग्न भने बाँकी रहेको…

सम्बन्धित सामग्री

अन्ततः राप्रपा लिङ्देनकै नेतृत्वमा सरकारमा जाने

काठमाडौं, २१ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि अन्ततस् सरकारमा जाने भएको छ। राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्‌देनको नेतृत्वमा सरकारमा जाने भएको हो। राप्रपाले उपप्रधानमन्त्रीसहित ३ मन्त्रालयको दाबी गरेको छ । राप्रपाबाट मन्त्रीको दाबेदारमा डा।धवलशम्सेर जबरा, बुद्धिमान तामाङ्, धुव्रबहादुर प्रधान र ज्ञानेन्द्र शाही रहेका छन्।

राप्रपा सरकारमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने भएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी भएर हिन्दू राष्ट्रलगायत आफ्ना मुद्दा स्थापित गर्न भूमिका निर्वाह गर्ने निर्णय गरेको हो । धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकले सरकारमा सहभागी राजनीतिक दलका न्यूनतम साझा कार्यक्रमको अध्ययन गरेपछि मात्र पार्टी सरकारमा […] The post राप्रपा सरकारमा सहभागी हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राप्रपा सरकारमा सहभागी हुँदै

काठमाडौं, पुस १४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सर्तसहित सरकारमा सहभागी हुने भएको छ। पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी भएर हिन्दू राष्ट्रलगायत आफ्ना मुद्दा स्थापित गर्न भूमिका निर्वाह गर्ने निर्णय गरेको हो। धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकले सरकारमा सहभागी राजनीतिक दलका न्यूनतम साझा कार्यक्रमको अध्ययन गरेर पार्टी […]

राप्रपा सरकारमा सहभागी हुने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने भएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी भएर हिन्दू राष्ट्रलगायत आफ्ना मुद्दा स्थापित गर्न भूमिका निर्वाह गर्ने निर्णय गरेको हो । धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकले सरकारमा सहभागी राजनीतिक दलका न्यूनतम साझा कार्यक्रमको अध्ययन गरेपछि मात्र पार्टी सरकारमा […]

राप्रपा सरकारमा सहभागी हुने

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ।  बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राजनीतिक दलबीच न्यूनतम साझा कार्यक्रम तय गरेर सहमति भएपछि सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता...

राप्रपा सरकारमा जाने तयारीमा

काठमाडौं, १३ पुष । राप्रपा पनि सरकारमा जाने भएको छ । आज (बुधबार) बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने तयारी गरेको हो । आजको बैठकमा अधिकांशले सरकारमा सहभागी हुनुपर्ने अडान राखेका थिए । यसअघि नै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा सहभागी हुने संकेत गरेका थिए । उनले पार्टीको बैठकमा निर्णय गराएरमात्रै सरकारमा […]

राप्रपा र नागरिक उन्मुक्ति तत्काल सरकारमा नजाने

नयाँ सत्ता गठबन्धनमा सामेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) तत्काल सरकारमा नजाने भएका छन्।...

राप्रपा अहिले सरकारमा जाँदैन : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सरकारमा नजाने बताएका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा सर्वदलीय बैठकअघि पत्रकारहरूसँग अति संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। राप्रपा सरकारमा नजाने, तर...

राप्रपा सरकारमा नजाने

काठमाडौं, ११ पुष । राप्रपा सरकारमा नजाने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो दल सरकारमा सहभागी नहुने जानकारी दिए । राप्रपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनको लागि समर्थन दिएको छ । राप्रपाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन दिएसँगै सो दलको आलोचना भएको थियो । पार्टीभित्रको दबाबका कारण राप्रपा अध्यक्ष लिङ्देनले सरकारमा नजाने निर्णय […]

राप्रपा सरकारमा नजाने, समर्थन मात्र गर्ने

११ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ । सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् । पत्रकारसित उनले भने, ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’