उहाँको अडानमा सबैको हित समाहित हुन्थ्यो

महेन्द्र शेरचन एक अथक र इमानदार सञ्चार उद्यमी हुनुहुन्थ्यो, उहाँ नेपाली मूलधारका निजी सञ्चार माध्यमका एक त्यस्ता व्यक्तित्व हुनुहुन्थ्यो जसले सधैं नेपाली मूलधारका निजी सञ्चार माध्यमको संस्थागत विकासका लागि तथा सञ्चार माध्यममा रहने सबै श्रमजीवी पत्रकार, कर्मचारी , सञ्चार उद्यमीको सर्वाङ्गीण हितका लागि सधंै एकजुट हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । मैले जहिले जहिले महेन्द्र दाइलाई […] The post उहाँको अडानमा सबैको हित समाहित हुन्थ्यो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

घनश्याम भुसाल शुक्रबार एकीकृत समाजवादीमा समाहित हुने

पूर्वमन्त्री तथा वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादीमा समाहित हुने भएका छन्। बानेश्वरस्थित एक होटलमा शुक्रबार दिउँसो एकीकृत समाजवादीमा समाहित हुने स्वघोषणा कार्यक्रम राखिएको छ। एमालेका पूर्वउपमहासचिव भुसाल  प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट...

राप्रपामा जनतान्त्रिक तराई मुक्ति मोर्चा समाहित

१९ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा जनतान्त्रिक तराई मुक्ति मोर्चा समाहित भएको छ । विभिन्न ९ बुँदे सहमति गरी डा. मनोज कुमार झा नेतृत्वमा रहेको मोर्चा राप्रपामा समाहित भएको हो । मोर्चासँगको सहमति पत्रमा राप्रपाको तर्फबाट वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले हस्ताक्षर गरेका छन् । राप्रपा केन्द्रीय कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा उपाध्यक्ष तामाङसँगै कोषाध्यक्ष […]

समाजवादीको सिंगो गाउँपालिका कमिटी एमालेमा समाहित

दैलेख : दैलेखको ठाटीकाँध गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी)को सिंगाे गाउँपालिका कमिटी नेकपा एमालेमा समाहित भएको छ।बुधवार एमाले ठाटिकाँध गाउँपालिका कमिटी अध्यक्ष कुमार विक्रम शाही र नेकपा (एकीकृत समाजवादी) गाउँपालिका कमिटी अध्यक्ष नारायणप्रसाद जैसीले संयुक्त विज्ञप्ति जारी गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टी ठाटीकाँध गाउँपालिका कमिटी एमालेमा समाहित भएको उल्लेख गरेका छन्।विज्ञप्तिमा ठाटीकाँध गाउँपालिकाको समृद्धि, उन्नति, प्रगति र नमूना गाउँपालिका निर्माणका लागि तथा भावी पुस्ताको सुन्दर भविष्यको

संयुक्त समाजवादी मोर्चा नेकपा समाजवादीमा समाहित

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)बाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा एकीकृत समाजवादी (एस) मा समाहित भएको छ । नेकपा(क्रान्तिकारी माओवादी) परित्याग गरी सो पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा गठन भएको संयुक्त समाजवादी मोर्चा नेकपा (एस) मा समाहित भएको हो […]

किशोर गुरुङको गोरक्ष अभियान राप्रपामा समाहित

काठमाडौँ – स्थानीय निर्वाचन नजिकिँदै गर्दा देशव्यापी संगठनको सञ्जाल विस्तार गर्न जुटिरहेको राप्रपामा समान विचार भएका व्यक्ति, समूह र संगठनहरु समाहित हुने क्रम जारी छ। दिनहुँजसो राजधानी बाहिरका कार्यक्रमहरुमा सहभागी भइरहेका अध्यक्ष राजेन्द्र लिङ्देनले किशोर गुरुङ नेतृत्वको गोरक्ष संरक्षण अभियानलाई संस्थागत रुपमै राप्रपामा समाहित गराएका छन्। राप्रपामा यसअघि ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हामी नेपाली […]

राप्रपा मकवानपुर कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर आज (मंगलबार) कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको छ।राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै राप्रपा नेपालमा समाहित भएको जनाएका हुन्। राप्रपाभित्र विचलनको आरोप लगाउँदै सापकोटा नेतृत्वको जिल्ला कार्यसमिति, क्षेत्रीय अध्यक्षहरू, पालिका अध्यक्षहरू, जनवर्गीय संगठनका अध्यक्षहरू, प्रजातान्त्रिक महिला संगठन कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको हो।विज्ञप्ति जारी गर्दै उनीहरूले राजेन्द्र

एकता र विभाजनको मनोविज्ञानलाई समाहित गर्दै सकियो एमाले महाधिवेशन

आम राजनीतिक चासोका बीच चितवनको सौराहमा सम्पन्न नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनले पार्टीभित्र देखिएका तीन धारलाई समाहित गरेको छ । महाधिवेशनले पूर्ववत् एमाले, नेकपा (माओवादी केन्द्र)बाट एकतामा सामेल र १० बुँदे सहमतिका पक्षधरको मनोविज्ञानलाई समाहित गरेको छ । महाधिवेशनपछि एकता, ऊर्जा र सङ्कल्पको भावना बोकेर प्रतिनिधि फर्कन थालेका छन् । कूल ३०१ सदस्यीय केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला, अन्य जातजातिगत प्रतिनिधित्वसहित अधिकांश युवा अनुहारको प्रवेशले पनि एमालेभित्र ऊर्जा उत्पन्न भएको मानिएको छ । तत्कालीन ने...

राष्ट्रिय जनमोर्चा एमालेमा समाहित !

जिल्लामाा राष्ट्रिय जनमोर्चा दैलेख जिल्ला कमिटी एमालेमा समाहित भएको छ ।

पर्सामा एमालेको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

नेकपा एमालेमा हुँदा माधव कुमार नेपाल पक्षधरले गठन गरेको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।बालगोपाल थापाको नेतृत्वमा रहेको पर्सा समानान्तर जिल्ला कमिटी एकीकृत समाजवादीमा समाहित भएको हो । एमाले पर्सा जिल्ला सचिवालयको बसेको बैठकले सिंगो जिल्ला कमिटी नै नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने निर्णय गरेको अध्यक्ष बालगोपाल थापाले जानकारी दिए ।एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहले एकीकृत समाजवादीको नवगठित पर्सा जिल्ला कमिटीको सपथ ग्

एमाले मोरङ समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

विराटनगर : माधवकुमार नेपाल समूहले मोरङमा गठन गरेको नेकपा (एमाले) समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ।शनिबार सुन्दरहरैंचामा बसेको समानान्तर कमिटीको बैठकले चन्द्रवीर राईको अध्यक्षतामा गठन भएको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो।एमालेभित्र विवाद चरम उत्कर्षमा पुग्दै गर्दा मोरङमा ३२५ सदस्यीय समानान्तर कमिटी गठन भएको थियो। वडा तहसम्म गठन भएका समानान्तर कमिटीलाई एकीकृत समाजवादीमा समाहित गरेको छ।एकीकृत समाजवादीले जिल्ला पदाधिकारीहरुको जिम्मेवारीसमेत बाँडफा