काठमाडौं : कोरोना भाइरसका संक्रमित बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले गम्भीर त्रुटी गरेको छ। बिहीबार बिहान ७ : ४५ बजे सार्वजनिक ५ जना संक्रमितको विवरण पुरानै संख्यालाई दोहोर्याएको पाइएको हो।
मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा नेपालमा कोरोना भाइरस संक्रमितको संख्या...