सरकारमा जाने जनमत पार्टीको निर्णय

जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।आज बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको सो पार्टीका एक नेताले रातोपाटीलाई जानकारी दिए । गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ । संघमा सामान्य हेरफेर हुने देखिएको ती नेताले बताए । बैठकले संसदीय दलको विधान पनि पारित

सम्बन्धित सामग्री

दोस्रो गणतन्त्र र सामाजिक लोकतन्त्र जनमत पार्टीको नयाँ नीति

वीरगन्ज । जनमत पार्टीको दुई दिने केन्द्रीय समितिको बैठकले दोस्रो गणतन्त्र र सामाजिक लोकतन्त्रको लडाई लड्ने लगायतका ११ सुत्रीय निर्णय गरेको छ । शनिबार र आइतबार (चैत ३ र ४ गते) दुई दिनसम्म वीरगन्जमा जारी जनमत पार्टीको केन्द्रीय बैठकले यस्तो निर्णय गरेको हो । जनमत पार्टीले भ्रष्टाचार रहित सामाजिक लोकतन्त्रको परिकल्पना गर्दै दोस्रो गणतन्त्र प्राप्तिसम्मको […] The post दोस्रो गणतन्त्र र सामाजिक लोकतन्त्र जनमत पार्टीको नयाँ नीति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु

डा. सीके राउत नेतृत्वको जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु भएको छ ।

सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

काठमाडौं – जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारमा जाने निर्णय गरेको हो । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने जनाएको छ । गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको […]

राष्ट्रिय पार्टी बनेपछि जनमत पार्टीको पहिलो बैठक सुरु

काठमाडौं, २२ मंसिर । मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनबाट राष्ट्रिय पार्टी बनेपछि जनमत पार्टीको कमिटीको पहिलो बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंको कोटेश्वरस्थित तपोवन होटलमा सुरु भएको हो । पार्टीको यसअघि बैठक जनकपुरमा बस्दै आएको थियो । प्रत्यक्षमा १ समानुापातिक ५ सिट पाएको जनमत पार्टीको आजको […]

जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौं सुरु

जनमत पार्टीको केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ । विहीबार विहान १० बजेबाट काठमाडौंको कोटेश्वरस्थित तपोवन होटलमा केन्द्रीय समिति बैठक सुरु भएको हो ।मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनबाट राष्ट्रिय पार्टी बनेपछि जनमतले पहिलो पटक काठमाडौंमा केन्द्रीय कमिटी बैठक राखेको छ । २०७५ चैतमा बनेको जनमत पार्टीको केन्द्रीय समिति बैठक यसअघि जनकपुरमा बस्दै आएको थियो ।प्रत्यक्षमा १ र समानुपातिकमा ५ सिट पाएको जनमतको केन्द्रीय समिति बैठकमा चुनावी समीक्षा र आगामी रणनीतिबारे छलफल हुने छ । जनम

जनमत पार्टीको आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मौसममा प्रतिकूलतका कारण आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित गर्ने निर्णय गरेको महासचिव चन्दन सिंहले जानकारी दिएका छन् । जनमत पार्टीले गत माघ २ गतेदेखि तराई मधेसमा किसानका विभिन्न मुद्दाका उठाएर सडक अवरोधसहित प्रदर्शन गर्दै आएको थियो । जनमतले […]

तेस्रो चरणको आन्दोलनका लागि जनमत पार्टीको बैठक बस्दै

तेस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्नका लागि सिके राउत नेतृत्वको जनमत पार्टीको कार्यकारिणी समितिको बैठक आज बस्दैछ । जनकपुरमा आज बस्न लागेको सो बैठकमा दुई चरणमा सम्पन्न आन्दोलनको कार्यक्रमको समीक्षा, पालिका तहमा भएका अधिवेशनको रिपोर्टिङ र तेस्रो चरणका आन्दोलनको कार्यक्रम बारे समीक्षा हुने सो जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए ।संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहमाथि जनमत पार्टीका कार्यकर्ताले कात्तिक ४ गते गरेको दुर्व्यवहारमा संलग्न क

सीके राउतको नेतृत्वमा जनमत पार्टीको विस्तारित बैठक शुरू

जनमत पार्टीको विस्तारित बैठक जनकपुरमा शुरू भएको छ । पार्टीका अध्यक्ष डा. सीके राउतको अध्यक्षतामा बसिरहेको बैठक पार्टीको भावी कार्यदिशा, आगामी रणनीतिसहित समसामयिक विषयमा केन्द्रित हुने जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए । बैठकमा केन्द्रिय कार्यकारिणी समिति, कार्यसमिति, जिल्ला कार्यकारिणी समिति, वर्गीय संगठन सहितका प्रतिनिधिहरू उपस्थित रहेका उनले बताए । बैठक भोलि बिहीवारसम्म सञ्चालन हुनेछ ।

जनमत पार्टीको विस्तारित बैठक बस्दै

सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि बस्दैछ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बस्न लागेको बैठकमा संगठन विस्तार, आगामी चुनाव, पार्टीको भावी कार्यदिशा, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने जनमत पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए । बैठकमा सहभागीका लागि केन्द्रीय सदस्यलगायत पार्टी मातहतका संगठनका प्रतिनिधिहरू आउने क्रम जारी रहेको छ ।केन्द्रीय समितिको विस्तारित बैठक बेलुका बस्नेछ । त्यसअघि पार्टीको कार्यकारिणी समितिको बैठक बसिर

जनमत पार्टीको अध्यक्षमा पुनः सिके राउत

जनकपुरधाम । जनमत पार्टीको अध्यक्षमा पुन : डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन् । जनकपुरको बाह्रबिघा मैदानमा सम्पन्न प्रथम महाधिवेशनले अध्यक्षमा राउत र महासचिवमा चन्दन कुमार सिंह निर्विरोध चयन गरेको छ । गत शनिबारदेखि पदाधिकारीको लागि भएको अधिवेशनमा अध्यक्ष र महासचिवबाहेकका पद निर्वाचनबाट चयन गरिएको छ । उपाध्यक्षमा मोहम्द अब्दुल खान, इ. वसन्त कुशवाहा, […] The post जनमत पार्टीको अध्यक्षमा पुनः सिके राउत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.