मनसुन नेपाल भित्रिने तरखरमा, सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण

१८ जेठ, काठमाडौं । यस वर्षको मनसुन छिट्टै सुरु हुने मौसमविदले बताएका छन् । भारतको केरलामा मनसुन सुरु भइसकेको र अब त्यो छिट्टै नेपाल भित्रिने अनुमान मौसमविदको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गले भने, ‘भारतको केरलामा मनसुन सुरु भइसकेको छ । अबको केही दिनभित्रै नेपाल भित्रिने सम्भावना छ […]

सम्बन्धित सामग्री

दुई वर्षदेखि प्रयोगविहीन तीन प्रदेशको मौसम निगरानी गर्ने राडार

यस वर्ष नेपालमा सरदरभन्दा तीन दिन अगावै मनसुन (पानी पार्ने प्रणाली) सोमबारबाट प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा ३५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म बढी पानी पर्ने अनुमान गरेको छ । गएको वर्ष एक दिन ढिला गरेर मनसुन नेपाल प्रवेश गरेको थियो ।नेपालमा औसतमा जुन १३...

भित्रियो मनसुन, औसतभन्दा बढी पानी पर्ने

काठमाडौं, जेठ २३। यस वर्षको मनसुन एक साताअघि नै नेपाल आइपुगेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो विशेष बुलेटिन जारी गर्दै पूर्वी नेपालमा मनसुन प्रवेश गरेको जनाएको हो । ‘नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जुन हो । हाल यस वर्षको मनसुन प्रणाली जेठ २२ गते नेपालको प्रदेश १ मा आगमन भएको छ । […]

भित्रियो मनसुन, औसतभन्दा बढी पानी पर्ने

काठमाडौं । यस वर्षको मनसुन एक साताअघि नै नेपाल आइपुगेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो विशेष बुलेटिन जारी गर्दै पूर्वी नेपालमा मनसुन प्रवेश गरेको जनाएको हो । ‘नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जुन हो । हाल यस वर्षको मनसुन प्रणाली आज मिति २०७९÷०२÷२२ का दिन नेपालको प्रदेश १ मा आगमन भएको छ […] The post भित्रियो मनसुन, औसतभन्दा बढी पानी पर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

भित्रिँदै मनसुन : औसतभन्दा बढी पानी पर्ने

बर्खामा बाढीपहिरोबाट १८ लाख जनसंख्या प्रभावित हुने अनुमान यसै साता नेपाल भित्रिने एसियाली मनसुनले देशमा ठूलो क्षति गर्न सक्ने मौसमविद्ले बताएका छन् । अबको दुई/तीन दिनमा नेपाल भित्रिएर सुरुवातमै सुदूरपश्चिम क्षेत्रमा ठूलो...