तेक्वान्दो विवाद : निर्वाचनमा आउन आग्रह

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गठित नेपाल तेक्वान्दो महासंघले नेपालको तेक्वान्दोका सबै पक्षलाई महासंघमा आबद्ध भएर निकास खोज्न आग्रह गरेको छ । नेपाल तेक्वान्दो महासंघले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर एउटै प्रकृतिका संघलाई महासंघमा आबद्ध हुन आग्रह गरेको हो । महासंघले यसअघि अस्तित्वमा रहेका नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघलाई महासंघको छातामा आउन र निर्वाचनबाट नयाँ नेतृत्वको चयनमा सहभागी हुन आग्रह समेत गरेको छ । कानूनविपरीत राखेपले संघ खारेज गरेको भन्दै सर्वोच्च अदाल

सम्बन्धित सामग्री

पुरानो ‘निर्वाचन विवाद’ अझै सर्वोच्चमा, आउने निर्वाचनमा फेरि आमनेसामने !

०७४ को मत परिणामको विवाद रहिरहेकै बेला भगवती चौधरी र विजयकुमार गच्छदार पुनः प्रतिनिधिसभाको चुनावी ‘रेस’ मा देखिएका छन् ।

बुढीगंगा नगरपालिकाको मतदानमा फेरि विवाद, झडप भएपछि प्रहरीले गर्‍यो हवाई फायर

कैलाली: बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा भएको विवादपछि रोकिएको बाजुराको बुढीगंगा नगरपालिकाको आज भएको निर्वाचनमा पनि विवाद भएको छ। बुढीगंगा नगरपालिका ९ र १० मा विवाद भएको हो। बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीका अनुसार वडा नम्बर ९ को त्रिशक्ति माध्यमिक विद्यालयको मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ। नेकपा…

बुढीगंगा निर्वाचनमा फेरि विवाद, प्रहरीद्वारा हवाई फायर

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा आज बिहीबार जारी मतदानमा फेरि विवाद भएको छ । त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएको हो । वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएपछि स्थगित भएको बाजुरामा बिहीबार जारी पुनः मतदानमा समेत विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ । उक्त मतदान केन्द्रमा […]

बुढीगंगा निर्वाचनमा फेरि विवाद, प्रहरीले चलायो गोली

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज जारी मतदानमा फेरि विवाद सिर्जना भएको छ । विवाद भएपछि प्रहरीले गोली नै चलाउनुपरेको छ ।सुदूरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्यका अनुसार त्रिशक्ति मावि मतदान केन्द्रमा दुई पक्षका एजेन्टबीच झगडा भएको थियो । विवाद बढेपछि प्रहरीले हवाई फायर गरेको आचार्यको भनाई छ । अहिले स्थिति नियन्त्रणमा आइसकेको पनि उनले रातोपाटीलाई बताए ।आजको निर्वाचनमा बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ । यसअघि वैशाख ३० ग

‘जसपामा विवाद र विभेदको जड उपेन्द्र यादव हुन्’

सत्ता गठबन्धनमा सामेल जनता समाजवादी पार्टी जसपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष डाक्टर बाबुराम भट्टराई अलग हुने खबर बाहिरिएको छ । यसको मुख्य कारण के हो ? राष्ट्रिय सभामा प्रतिनिधि छान्दा जुन विवाद थियो, स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटमा पनि त्यस्तै विवाद देखियो अहिले मन्त्री छनोटमा पुग्दा त्यो विवाद […]

सप्तरी कांग्रेसमा विवाद बढ्यो, आन्दोलन गर्ने संस्थापन पक्षको चेतावनी

२ वैशाख, सप्तरी । स्थानीय निर्वाचनको समय नजिकिंदै जाँदा नेपाली कांग्रेस सप्तरीमा विवाद बढेको छ । जिल्ला नेतृत्वका लागि २४ फागुनमा भएको निर्वाचनमा उपसभापति पदमा जित–हारको विषयलाई लिएर विवाद उत्पन्न भएको हो । कांग्रेस सप्तरीको निर्वाचनमा उपसभापति पदमा ६ मतले पराजित भएका उम्मेदवारलाई केन्द्रीय निर्वाचन समितिले १ मतले निर्वाचित भएको भन्दै प्रमाण पत्र दिएपछि विवाद […]

कांग्रेसको संस्थापनभित्र उम्मेदवारको आधिकारिकता विवाद

नेपाली कांग्रेसको १४औं अधिवेशन अन्तरगत बाँकेमा हुन लागेको निर्वाचनमा संस्थापन (शेरबहादुर देउवा) पक्षभित्र सभापतिको आधिकारिक उम्मेदवारका विषयमा विवाद उत्पन्न भएको छ।...

दलहरूको सम्बन्धमा विवाद छैन, दर्ता भएका सबै दलले निर्वाचनमा भाग लिन पाउँछन्

आयोगले निर्वाचनमा भाग लिनका लागि कुनै राजनीतिक दलको सम्बन्धमा विवाद नभएको बताएको छ । पछिल्लो समय जन्मिएका नयाँ राजनीतिक दलहरू पनिको विवाद पनि सर्वोच्च अदालत तथा निर्वाचन आयोगले सल्ट्याइसकेको आयोगका प्रवक्ता पौडेलले बताए । हाल आयोगमा १०५ वटा राजनीतिक दल दर्ता भएका र निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशित नभएसम्म अरु दल पनि दर्ता […]