श्रम गन्तव्य मुलुकमा कोरोना सङ्क्रमण बढ्दो

काठमाडौं, पुस २३। पछिल्लो समयमा नेपाली श्रमिकको प्रमुुख गन्तव्य खाडी क्षेत्रका देशमा पनि कोरोना सङ्क्रमण तीव्र रूपमा बढ्न थालेको छ । कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि आफ्नो देशमा प्रवेश गर्ने आप्रवासी श्रमिकको स्वास्थ्य परीक्षणको मापदण्डमा कडाइ गर्न थालेका छन् । पछिल्ला तीन वर्षदेखि कतार र साउदी नेपाली बढी जाने श्रम गन्तव्य देश हुन् । पछिल्लो […]

सम्बन्धित सामग्री

श्रम गन्तव्य मुलुकमा कोरोना सङ्क्रमण बढ्दो

पछिल्लो समयमा नेपाली श्रमिकको प्रमुुख गन्तव्य खाडी क्षेत्रका देशमा पनि कोरोना सङ्क्रमण तीव्र रूपमा बढ्न थालेको छ । कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि आफ्नो देशमा प्रवेश गर्ने आप्रवासी श्रमिकको स्वास्थ्य परीक्षणको मापदण्डमा कडाइ गर्न थालेका छन् । पछिल्ला तीन वर्षदेखि कतार र साउदी नेपाली बढी जाने श्रम गन्तव्य देश हुन् ।

श्रम गन्तव्य देशमा कोरोनाको नयाँ सङ्क्रमित बढे, स्वास्थ्य सुरक्षामा कडाइ

काठमाण्डौ – पछिल्लो समय नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य खाडीको देशमा पनि कोरोना सङ्क्रमण तीव्र रूपमा बढिरहेकाे छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि रोकथामका लागि ती देशहरूले स्वास्थ्यका मापदण्डमा कडाइ गरेको छ भने अन्य देशबाट यात्रा गर्ने यात्रुलाई पनि स्वास्थ्य सुरक्षाको मापदण्ड कडा पारेको छ । साउदी साउदी नेपाली श्रमिकक...

श्रम गन्तव्य देशमा कोरोनाको नयाँ सङ्क्रमित बढे, स्वास्थ्य सुरक्षामा कडाइ

काठमाण्डौ – पछिल्लो समय नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य खाडीको देशमा पनि कोरोना सङ्क्रमण तीव्र रूपमा बढिरहेकाे छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि रोकथामका लागि ती देशहरूले स्वास्थ्यका मापदण्डमा कडाइ गरेको छ भने अन्य देशबाट यात्रा गर्ने यात्रुलाई पनि स्वास्थ्य सुरक्षाको मापदण्ड कडा पारेको छ । साउदी साउदी नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य हो । साउदीमा पनि पछिल्लो समय कोरोना सङ्क्रमण दर बढेको छ । केही हप्ता अघिसम्म दैनिक कोरोना सङ्क्रमण दर ३० जनाभन्दा कम रहेकोमा अहिले दैनिक ७ सय माथि पुगेको छ । यसरी सङ्क्रमण दर ह्वात्त...

कुवेतमा कोरोना सङ्क्रमण दर शून्य दशमलव ३ प्रतिशतमा झर्‍यो

काठमाण्डौ – नेपाली  श्रमिकको श्रम गन्तव्य देश कुवेतमा कोरोना सङ्क्रमण दर घटेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार कुवेतमा कोरोना सङ्क्रमण दर शून्य दशमलव ३ प्रतिशतमा झरेको छ । यस्तै कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या पनि ९९.०९ प्रतिशत पुगेको छ । पछिल्लो समय कोरोना सङ्क्रमण दर घट्नुमा नागरिकलाई लगाइएको खोपको उपलब्धि भएको कुवेती स्वास्थ्य मन्त्रालयले  उल्लेख गरेको छ ।  कुवेतमा अहिलेसम्म ४ लाख १० हजार ९०१ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ४ लाख ७ हजार ३९६ जना निको भएका छन् भने २४ सय ३४ जनाको ...

मलेसियामा लकडाउन थप दुई हप्ता थपियो

काठमाण्डौ – नेपाली श्रमिकको श्रम गन्तव्य देश मलेसियाले लकडाउनको समय थप दुई हप्ता बढाउने भएको छ । मलेसियाले जुन १५ देखि २८ सम्म लकडाउनको समय लम्ब्याउने निर्णय गरेको हो । मलेसियाले यसअघि तोकेको लकडाउनको समय जुन १४ देखि सकिँदै छ । मलेसियाका सिनियर मन्त्री दातुक सेरी स्मैल साबरी याकोबले शुक्रबार कोरोना सङ्क्रमण दर नघटेको भन्दै अहिले कायम रहेको लकडाउन थप दुई हप्ता लम्ब्याउने घोषणा गर्नुभएको हो ।  अहिले मलेसियामा दैनिक पाँच हजारभन्दा धेरै सङ्क्रमित थपिइरहेका छन् । हिजो बिहीबार मात्रै ६ हजार ८७१ जनामा कोरोना...

बायोमेट्रिक नभएका श्रमिकलाई अब हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्ने

काठमाण्डौ – वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलले अब हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ । यसअघि प्रत्येक बुधारबार प्रदान गरिदै आए पनि अब भने हप्तामा आइतबार र बुधबार गरी दुई दिन प्रदान गरिने श्रम कार्यालय ताहाचलले जनाएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गर्दै अन्तर्राष्ट्रिय उडान पनि बन्द गरेपछि भौतिक रुपमा उपस्थित भएर प्रदान गरिने श्रम स्वीकृति बन्द भएको थियो । तर जेठ १८ गतेदेखि श्रम गन्तव्य देश कतारसहित तीन देशमा नियमित उडान खोलेसँगै श्रम कार्यालयले...

खाडी मुलुकलगायतका श्रम गन्तव्यमा नेपालीलाई प्रवेश रोक

नेपालमा कोरोना महामारी तीव्र रूपले बढेपछि अन्तर्राष्ट्रिय उडानमा लगाइएको रोकसँगै श्रम स्वीकृति लिएर बसेकाहरू रोकिएका छन् । नेपालको प्रमुख श्रम गन्तव्य मुलुकहरू मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानसहितका देशले तत्काल नेपालका नागरिकलाई आफ्नो देश प्रवेश गर्न रोक लगाएका छन् । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण दर  उच्च बन्दै गएपछि ती देशले नेपालसहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका नागरिकलाई पनि प्रवेशमा रोक लगाएका हुन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसिया सरक

यी देशले लगाए नेपालीलाई प्रवेशमा रोक

नेपालको प्रमुख श्रम गन्तव्य  मुलुक  मलेसिया,  संयुक्त  अरब  इमिरेट्स (यूएई),  कुवेत,  जापानलगायतका  देशले  तत्काल नेपालसहित  चार  देशका  नागरिक  प्रवेशमा  रोक लगाएका छन्। नेपालमा   नयाँ   भेरिएन्टसहितको   कोरोना सङ्क्रमण   उच्च   जोखिममा   रहेको   भन्दै नेपालसहित     बङ्गलादेश,     पाकिस्तान     र श्रीलङ्काका   नागरिकलाई   ती   देशमा   प्रवेश गर्न  रोक &n...

साउदीमा ६७४ नेपालीमा कोरोना सङ्क्रमण

नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीन/तीन तथा अन्य स्थानमा नौ नेपालीमा सङ्क्रमण देखिएको छ । साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको छ ।

मलेसियामा एक नेपालीमा कोरोना सङ्क्रमण, सुरक्षा सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाण्डौ – मलेसियामा एक नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । मलेसियामा रहेको नेपाली दूतावासले शुक्रबार साँझको नियमित फेसबुक लाइभमार्फत एक नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाकारी दिएको हो । नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देश खाडीका देशको तुलनामा मलेसियामा कोरोना सङ्क्रमितको सङख्या धेरै भए पनि नेपाली ...