मलेसियामा लकडाउन थप दुई हप्ता थपियो

काठमाण्डौ – नेपाली श्रमिकको श्रम गन्तव्य देश मलेसियाले लकडाउनको समय थप दुई हप्ता बढाउने भएको छ । मलेसियाले जुन १५ देखि २८ सम्म लकडाउनको समय लम्ब्याउने निर्णय गरेको हो । मलेसियाले यसअघि तोकेको लकडाउनको समय जुन १४ देखि सकिँदै छ । मलेसियाका सिनियर मन्त्री दातुक सेरी स्मैल साबरी याकोबले शुक्रबार कोरोना सङ्क्रमण दर नघटेको भन्दै अहिले कायम रहेको लकडाउन थप दुई हप्ता लम्ब्याउने घोषणा गर्नुभएको हो ।  अहिले मलेसियामा दैनिक पाँच हजारभन्दा धेरै सङ्क्रमित थपिइरहेका छन् । हिजो बिहीबार मात्रै ६ हजार ८७१ जनामा कोरोना...

सम्बन्धित सामग्री

तेह्रथुम प्रशासनको सेवा थप एक हप्ता स्थगित

जिल्ला प्रशासन कार्यालय तेह्रथुमले  कर्मचारीमा कोभिड संक्रमण देखिएपछि १४ गतेसम्म स्थगन गरेको सेवा प्रवाह १५ देखि माघ २२ गतेसम्म थपेको छ ।कोभिड १९ नयाँ भेरियन्ट ओमिक्रोन पछिल्लो समय तीव्र रूपमा फैलिनुका साथै कर्मचारीसमेत संक्रमण हुने क्रम बढ्दो रहेकाले थप एक हप्ता सेवा स्थगन गरेको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले  शुक्रबार सूचना प्रकाशित गर्दै २२ गतेसम्म सेवा स्थगन गरिएको जानकारी दिएका छन् ।

सिड्नीमा फेरि चार हप्ता लकडाउन हुने

अष्ट्रेलियाको सिड्नी र वरिपरिको क्षेत्रमा लकडाउनको समयावधि फेरि थप गरिएको छ । दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएपछि राज्य सरकारले सिड्नी क्षेत्रमा थप चार हप्ता लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।  सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार न्यू साउथ वेल्सभर थप १७७ जना सङ्क्रमित भएका छन् । सिड्नीमा अब अगस्ट २८ सम्म निरन्तर लकडाउन लागू हुने भएको छ । नयाँ थप गरिएको लकडाउन अवधिका लागि प्रतिबन्धात्मक व्यवस्थाहरु पनि थप गरिएको छ । किनमेल गर्नुपरेमा स्थानीय सरकारको अनुमतिम

पाँचथरमा एक हप्ता निषेधाज्ञा थप

पाँचथर । दोस्रो भेरियन्टको कोरोना भाइरसको संक्रमण रोकथामका लागि जिल्लामा जारी गरिएको निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा संक्रमणदर नघटेकाले असार १४ गते मध्यराती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । बैठकले निषेधाज्ञालाई केहि खुकुलो भने बनाएको छ । स्वास्थ्य […] The post पाँचथरमा एक हप्ता निषेधाज्ञा थप appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

कपिलवस्तुमा एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय

कपिलवस्तुमा एक हप्ता निषेधाज्ञा थप गर्न निर्णय भएको छ । आइतबार बसेको जिल्ला कोरोना नियन्त्रण समन्वय समिति (डिसीसीएमसी) को बैठकले सो निर्णय गरेको हो । बैठकले असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्ला  प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा जेठ ३१ गते राती १२ बजे सकिँदैछ ।जिल्ला प्रशासन कार्यलय कपिलवस्तुका अनुसर पाँचौ पटक थप गरिएको निषेधाज्ञा पहिले भन्दा केहि खुकुलो बनाइने तयारी भएको छ ।

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउने तयारी

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउने तयारी भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउनेबारे छलफल गरेको हो ।निषेधाज्ञा थप्नेबारे आज अनौपचारिक छलफल भएको र पर्सि आइतवार निर्णय गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार कुन-कुन क्षेत्र खुलाउने भन्नेबारे कुनै निष्कर्ष निस्किएको छैन तर कोरोनाको जोखिम अझै उत्तिकै रहेकाले थप एक हप्ता निषेधाज्ञा थप्नेबारे छलफल भएको...

कैलालीमा थप एक हप्ता लकडाउन गर्न सिफारिस

कैलालीमा थप एक हप्ता लकडाउन गर्ने तयारी गरिएको छ । आज जिल्ला कोभिड १९ संकट व्यवस्था समितिको बैठकले थप एक हप्ताका लागि लकडाउन गर्न सिफारिस गरेको हो । थप एक साता लकडाउन गर्न सिफारिस आएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले रातोपाटीलाई जानकारी दिए ।यसअघि कैलालीमा पहिलो चरण वैशाख १६ देखि २२, दोस्रो चरण २३ देखि बैशाख मसान्तसम्म लकडाउन गरिएको थियो । तेस्रो चरणको लकडाउन  वैशाख २८ गते राती १२ बजेदेखि जेठ ६ गते राती १२ बजेसम्म गरिएको थियो ।

कञ्चनपुरमा निषेधाज्ञा एक हप्ता थप

कञ्चनपुर। नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण उच्चदरमा फैलिदै जान थालेपछि निषेधाज्ञाको अवधि एक हप्ता थप गरिएको छ। जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जेठ ७ गतेसम्म निषेधाज्ञाको अवधि थप गरेको हो। यसअघि वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि तोकिएको थियो। प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ।

कञ्चनपुरमा निषेधाज्ञा एक हप्ता थप

कञ्चनपुर। नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण उच्चदरमा फैलिदै जान थालेपछि निषेधाज्ञाको अवधि एक हप्ता थप गरिएको छ। जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जेठ ७ गतेसम्म निषेधाज्ञाको अवधि थप गरेको हो। यसअघि वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि तोकिएको थियो। प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ।

बाँकेमा थप एक हप्ता बढाइयो निषेधाज्ञा

काठमाडौँ । बाँकेमा थप एक हप्ता निषेधाज्ञा बढाइएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गर्दै निषेधाज्ञालाई बढाएर २७ गते राति १२ बजेसम्म बढाएको हो । यसअघि प्रशासनले वैशाख १३ गते रातिदेखि २० गते राति १२ बजेसम्मलाई निषेधाज्ञा जारी गरेको थियो । कोरोना संक्रमण तीव्रगतिमा फैलिइरहेको भन्‍दै संक्रमण फैलावट तोड्न (चेन ब्रेक) गर्न […]

बाँकेमा थप एक हप्ता निषेधाज्ञा बढाइयो

२० वैशाख, काठमाडौँ । बाँकेमा थप एक हप्ता निषेधाज्ञा बढाइएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गर्दै निषेधाज्ञालाई बढाएर २७ गते राति १२ बजेसम्म बढाएको हो । यसअघि प्रशासनले वैशाख १३ गते रातिदेखि २० गते राति १२ बजेसम्मलाई निषेधाज्ञा जारी गरेको थियो । कोरोना संक्रमण तीव्रगतिमा फैलिइरहेको भन्‍दै संक्रमण फैलावट तोड्न (चेन […]