काठमाडौं, मंसिर २१ । निर्वाचन आयोगका अनुसार आज समानुपातिकतर्फको मतगणना सकिने आङ्कलन गरिएको छ । आयोगमा रहेको समानुपातिक मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले केही स्थानमा मतगणना जारी रहेकाले आजसम्म सकिने जानकारी दिए । प्रवक्ता वाग्लेले सम्पन्न भएको मतगणनाको विवरण आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी […]