सिन्धुपाल्चोक कांग्रेस : सभापतिमा चार जनाकाे दाबी

१४ औं महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोक कांग्रेसको जिल्ला अधिवेशन २७–२८ फागुनमा हुँदैछ ।  सभापतिमा चार महाधिवेशन प्रतिनिधिले दाबी प्रस्तुत गरेका छन् । नेपाल तरुण दल सिन्धुपाल्चोक अध्यक्षसमेत रहेका दोर्जे लामा, इन्द्रावती गाउँपालिका...

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा लामा

नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति पदमा जङ्गबहादुर लामाले ९१२ मत प्राप्त गरी विजयी हुुनुुभएको छ । नेता जङ्गबहादुरका प्रतिद्वन्द्वी वंशलाल तामाङले ८४८ मत प्राप्त गर्नुभएको थियो । निर्वाचन समितिका अनुसार सो पदमा आइतबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा १७८३ मत खसेको थियो ।

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा जङ्गबहादुर लामा विजयी

सिन्धुपाल्चाेक - नेपाली कांग्रेस सिन्धुपाल्चोककाे सभापति पदमा जङ्गबहादुर लामा विजयी हुनुभएकाे छ ।  लामाले ९ सय १२ मत प्राप्त गरी प्रतिद्वन्द्वी वंशलाल तामाङलाई पराजित गर्नुभएकाे हाे । नेता जङ्गबहादुरका प्रतिद्वन्द्वी तामाङले ८ सय ४८ मत प्राप्त गर्नुभएको छ।  निर्वाचन समितिका अनुसार सभापति पदका लागि हिजाे दोस्रो चरणको मतदान भएको थियो। मतदानमा १ हजार ७ सय ८३ मत खसेको थियो । ।

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा लामा

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति पदमा जङ्गबहादुर लामाले ९१२ मत प्राप्त गरी विजयी भएका छन् । नेता जङ्गबहादुरका प्रतिद्वन्द्वी वंशलाल तामाङले ८४८ मत प्राप्त गरेका थिए ।

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा जंगबहादुर

कांग्रेस सिन्धुपाल्चोक सभापतिमा संस्थापन पक्षका जंगबहादुर तामाङ विजयी भएका छन् । उनले कोइराला पक्षका वंशलाल तामाङलाई पराजित गरेका हुन् । जंगबहादुरले दोस्रो चरणको निर्वाचनमा खसेको १७ सय ८७ मध्ये नौ सय १२...

सिन्धुपाल्चोक कांग्रेस अधिवेशन :  निर्वाचन प्रक्रिया दोस्रो चरणमा प्रवेश

सभापतिका तीन उम्मेदवारमध्ये कुनै एकले ५१ प्रतिशत मत पुर्‍याउन नसक्दा सिन्धुपाल्चोक कांग्रेसको निर्वाचन प्रक्रिया दोस्रो चरणमा प्रवेश गरेको छ । विधानअनुसार सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ...

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा तीन जनाको उम्मेद्वारी

चौतारा : नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा तीन जनाको उम्मेद्वारी परेको छ। १४ अधिवेशन अन्तर्गत आज जिल्ला सदरमुकाम चौतारामा भएको उम्मेद्वार मनोनयनमा तीन जनाको उम्मेद्वारी परेको जिल्ला निर्वाचन समितिले जनायो। सभापतिमा वंशलाल तामाङ,  जंगबहादुर लामा र डा प्रेमध्वज लामाको उम्मेदवारी परेको हो। दुई जना उपसभापतिमा पाँच जनाको, दुई जना सचिवमा चार…

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा दुई उम्मेदवार

नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिका लागि संस्थापन र इतरपक्षबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । जिल्ला सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइराला पक्षबाट क्रमशः क्षेत्र नं. १ का प्रेमध्वज लामा र २ का वंशलाल तामाङ चुनावी मैदानमा छन् ।

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा दुई उम्मेदवार

नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिका लागि संस्थापन र इतरपक्षबाट चुनावी मैदानमा होमिएका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।