बेलायतमा देखियो नयाँ प्रजातिको ओमिक्रोन कोरोना भाइरस

एजेन्सी, ११ मंसिर । बेलायतमा नयाँ प्रजातिको ओमिक्रोन कोरोना भाइरस भेटिएको छ । यो भाइरस दुईजनामा भेटिएको उल्लेख छ । अफ्रिकाबाट यात्रा गरेर बेलायत आएकामा उक्त प्रजातिको भाइरस भेटिएको जनाइएको छ । दक्षिण अफ्रिकाबाट भेटिएको नयाँ प्रजातिको भाइरसले विश्वभर सन्त्रास उत्पन्न भएको छ । यूरोप र अमेरिकाका देशहरुले अफ्रिकालगायत नयाँ प्रजातिको भाइरस भेटिएका देशहरुमा यात्रा […]

सम्बन्धित सामग्री

बेलायतमा बेरोजगारी दर घट्यो

माघ ४, लन्डन । बेलायतको बेरोजगारी दर ओमिक्रोन कोरोना भाइरस संस्करणको शुरुवात हुनुभन्दा पहिलेदेखि घट्दोक्रममा रहेको तथ्याङ्कले मंगलवार देखाएको छ ।      राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो दर नोभेम्बरको अन्त्यसम्मको तीन महीनामा ४ दशमलव १ प्रतिशतमा झरेको छ ।  बेरोजगारी दर भने युवामाझ अनि अन्य शहरभन्दा विशेषगरी लन्डनमा उच्च छ । रासस / एएफपी

ओमिक्रोन र डेल्टा भेरियन्टको मारमा बेलायत, एकैदिन झण्डै ७९ हजार संक्रमित थपिए

१ पुस, काठमाडौं । बेलायतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । त्यहाँ दैनिक संक्रमितको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको छ । बुधबार बेलायतमा ७८ हजार ६१० जना नयाँ संक्रमित थपिएका छन् । जुन महामारी सुरु भएयताकै धेरै हो । हालसम्म त्यहाँ कुल १ करोड १० लाखभन्दा मानिसमा कोरोना भाइरस पुष्टि […]

ओमिक्रोन भेरिएन्टकाे डर, बेलायतले गर्‍याे फेसमास्क अनिवार्य

कोरोना भाइरस (कोभिड–१९) रूप बदलेर फैलिन थालेपछि बेलायतमा मास्क लगाउन अनिवार्य गरिएको छ । काेराेनाकाे पहिलाे र दाेस्राे लहरताका पनि फेस मास्क अनिवार्य गरिएकाे थियाे