दल विभाजनसम्बन्धी अध्यादेशविरुद्धकाे रिटमा सर्वाेच्चले अन्तरिम आदेश दिएन

काठमाण्डाै – सर्वोच्च अदालतले दल विभाजनसम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्ने गरी आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासले आज शुक्रवार त्यस रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । अधिवक्ताहरू प्रवेश केसी, श्रीकान्त बराल, अर्जुनकुमार अर्याल र निकेशकुमार लम्सालले दर्ता गराउनुभएकाे चार वटा निवेदनलाई सर्वोच्च अदालतले एक साथ संवैधानिक इजलास तोकेको हो । सरकारले गएको भ...

सम्बन्धित सामग्री