रौतहटमा आमा र २ वर्षीया छोरीको हत्या

१६ असार, रौतहट । रौतहटमा आमाछोरीको हत्या भएको छ । मौलापुर नगरपालिका-४ पतौरामा २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरीको हत्या भएको प्रहरीले जनाएको छ । कविताको शव घरभित्रै फेला परेको हो । छोरीको शव भने पंखामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटना पश्चात मृतकका श्रीमान धिरेन्द्र साह, उनका बुवा […]

सम्बन्धित सामग्री

खुर्पा प्रहार गरी आमा-छोरीको हत्या

नुवाकोट– नुवाकोटको दुप्चेश्वर गाउँपालिका-५ भगेरी डाँडा बस्ने १९ वर्षीया सम्झना खतिवडा र उनकी छोरी ४ वर्षीया कृष्टिना खतिवडाको खुर्पा प्रहार गरी हत्या भएको छ । उनीहरूको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय पुष्कल भन्ने सोनाम तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  सोनामले मृतकको घरमा गई सम्झना र कृष्टिना खतिवडालाई खुर्पा प्रहार […]

आमाछोरीको हत्या प्रकरण : हत्यामा संलग्न पक्राउ

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा आमा र छोरीको हत्या भएकोे छ । हत्या संलग्न भएको भनिएका युवालाई प्रहरीले प्र्रक्राउ गरेको छ । दुप्चेश्वर गाउँपालिका वडा नं. ५ बालकुमारी भंगेरीका केशव खतिवडाकी श्रीमती २१...

नुवाकोटमा खुकुरी प्रहार गरेर आमा छोरीको हत्या

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा खुकुरी प्रहार गरेर आमा छोरीको हत्या गरिएको छ । दुप्चेश्वर–५ स्थित बालकुमारीमा खुकुरी प्रहार गरेर २० वर्षीया सम्झना खतिवडा र उनकी ३ वर्षीया छोरी कृष्टिनाको हत्या भएको जिप्रका नुवाकोटका प्रवक्ता (डीएसपी) रुपक खड्काले रातोपाटीलाई बताए । हत्याको कारण र आरोपीको पहिचान खुल्न बाँकी रहेको डीएसपी खड्काले बताए । उनले भने– ‘हाम्रो टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।’

पितृ खुसी पार्नभन्दै कुटेर छोरीको हत्या, आमा घाइते

काठमाडौं– रामेछापको खाँडादेवी गाउँपालिका– ३ भिरपानीको सित्खामा रहेको माझी समुदायमा पितृ खुसी नभएको भन्दै आइतबार साँझ भेला भएका माझी समुदायले कुटेर स्थानीय ५५ वर्षीया बिबी माझीको हत्या गरेका छन् । उनीहरूको कुटाइबाट मृतककी ७० वर्षीय आमा सुनमाया माझीको अवस्था गम्भीर रहेको छ । उनलाई घटनास्थलबाट उद्धार गरी हाल सदरमुकाम मन्थलीमा रहेको तामाकोसी अस्पताल लगिएको प्रहरीले […]

दाङमा छोरीको हत्या आरोपमा आमा पक्राउ

काठमाडौं।नवौं राष्ट्रिय खेलकुदले १० लाख बजेट पाएको छ।रञ्जु दर्शनाले काठमाडौं ५ बाट संसद चुनावमा उठ्ने निर्णय गरेकी छन्।दाङमा छोरीको हत्या आरोपमा आमा पक्राउ परेकी छन्।मल आयात गर्न संरचना परिवर्तन गर्नगगन थापाको आग्रह र सेयर बजार सुधारका लागि सुझाव समिति गठन भएको छ।

आमाले गरिन् आफ्नै १२ बर्षीया छोरीको हत्या

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा आमाले आफ्नै छोरीको हत्या गरेकी छन् । बाणगंगा नगरपालिका वडा नं.१ उत्तमनगर निवासी सिता नेपालीले आफ्नै १२ बर्षीया छोरीको हत्या गरेकी हुन् । छोरीको हत्यापछि शव लुकाउन हिडेकी आमा नेपालीलाई गोप्य सुचनाको आधारमा शसस्त्र प्रहरी व्यास क्याम्प पिपरा अगाडि प्रकाउ गरेको जनाईएको छ ।उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा लैजान […] The post आमाले गरिन् आफ्नै १२ बर्षीया छोरीको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक.

दहेजमा खर्च हुने भन्दै आमा-बुबाद्वारा १६ वर्षीया छोरीको हत्या

विवाह गर्दा दहेजमा खर्च हुने भन्दै आफ्नै छोरीको हत्या भएको घटना खुलासा भएको छ। भारतको विहारस्थित भोजपुर जिल्लामा एक बुबा र सौतेली आमा मिलेर १६ वर्षीया छोरी दिव्या कुमारीको हत्या गरेका हुन्।

शिशुको हत्या आरोपमा आमा र बाबुसहित चारजना पक्राउ

२९ असार, विराटनगर । मोरङको रंगेलीमा शिशु हत्याको आरोपमा प्रहरीले उनकी आमासहित परिवारका चार जनालाई पक्राउ गरेको छ । सोमबार राति जन्मिएकी छोरीको हत्या गरी पसलभित्र गाडेको आरोपमा शिशुको आमा र बाबुसहित चार जनालाई पक्राउ गरेको हो । मोरङको रङ्गेली नगरपालिका-५ आँपगाछीकी २५ कि खुश्बु मण्डलले सोमबार राति करिब ८ बजे घरमै छोरी जन्माएकी थिइन् […]

आफ्नै छोरीको हत्या गर्ने आमा र उनका प्रेमीलाई जन्मकैद

राजविराज । प्रेमीसँग मिलेर आफ्नै डेढ वर्षीया अबोध छोरीको हत्या गर्ने आमा र उनका प्रेमीलाई अदालतले जन्मकैद फैसला सुनाएको छ ।१२...