दाङमा धान उत्पादन वृद्धि

दाङमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।धान खेती हुने क्षेत्रफलमा वृद्धि तथा समयमै वर्षा भएकाले धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । जिल्लामा यस वर्ष १ लाख ७३ हजार ३ सय ६० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिए । […]

सम्बन्धित सामग्री

प्यूठानमा धान उत्पादन बढ्यो

स्वर्गद्वारी– प्यूठानमा यस वर्ष धान उत्पादन वृद्धि भएपछि किसान खुसी भएका छन् । समयमै वर्षा, उन्नत जातको धानको बीउ छनोट र चैते धान दुई पटक खेती हुन थालेपछि जिल्लामा धान उत्पादनमा वृद्धि भएको हो ।  समान क्षेत्रफलमा दुई खेती धान र एक खेती गहुँ उत्पादन हुँदा बजारबाट चामल खरिद गर्न नपर्ने भएको ऐरावती गाउँपालिका–५ कि […]

यो वर्ष धान उत्पादन बढ्ने

अनुकूल मौसम, रोग र कीराको प्रकोपमा कमी आएका कारण यो वर्ष धान उत्पादन बढ्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो वर्ष धान उत्पादन पाँचदेखि ८ प्रतिशतसम्म बढ्ने आकलन छ।यो वर्ष अनुकूल मनसुनी सक्रियता देखिएको, उन्नत बीउ र रासायनिक मलको आपूर्ति पनि सहज भएका कारण उत्पादन वृद्धि हुने देखिएको दाबी मन्त्रालयले गरेको हो। मन्त्रालयले अहिले सातै प्रदेशको धान उत्पादनको तथ्याङ्क अद्यावधिक गरिरहेको छ। मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशको तथ्याङ्क भने आउन बाँकी छ। यो वर्ष मुलुक

कपिलवस्तुमा धान उत्पादन ४ प्रतिशतले वृद्धि

पर्याप्त वर्षा र मलखादको सहज आपूर्तिका कारण कपिलवस्तुमा यस बर्ष धान उत्पादन वृद्धि भएको छ।

कञ्चनपुरमा धान उत्पादन बढ्यो

कञ्चनपुरमा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत वर्षको तुलनामा यस वर्र्ष धानको उत्पादकत्व १ दशमलव ३७ ले बढेको छ । कृषिज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी...

चितवनमा यस वर्ष धान उत्पादन बढ्ने

भरतपुर- चितवनमा यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ। कृषि ज्ञान केन्द्र चितवनका अनुसार गत वर्ष धानको औसत उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर रहेकोमा यस वर्ष सोभन्दा बढी हुने अनुमान गरिएको छ। केन्द्रका प्रमुख युवराज पाण्डेले यस वर्ष रोगव्यादीको प्रकोप कम भएको र पानीले पनि कम नोक्सान गरेका कारण उत्पादन बढ्ने अनुमान […]

चितवनमा यस वर्ष धान उत्पादन बढ्ने

काठमाडौँ,१४ कार्तिक । चितवनमा यसवर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार गत वर्ष धानको औसत उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर रहेकोमा यस वर्ष सोभन्दा बढी हुने अनुमान गरिएको छ । केन्द्रका प्रमुख युवराज पाण्डेले यसबर्ष रोगव्यादीको प्रकोप कम भएको र पानीले पनि कम नोक्सान गरेका कारण उत्पादन […]

ताप्लेजुङमा धान उत्पादन वृद्धि

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । विगतका तुलनामा यस वर्ष धान उत्पादन बढको हो । जिल्लाको ९ स्थानीय तहमा धान खेतीयोग्य आठ हजार ७३७ हेक्टर क्षेत्रफल जमिनमा धानखेती गरिएको थियो । सो खेतीबाट २२ हजार १७ दशमलव २४ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङका कृषि प्राविधिक सहायक केदार धितालले जानकारी दिए । गतवर्ष आठ हजार ३०० हेक्टर क्षेत्रफलमा गरिएका खेतीमा २१ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष राम्रो वर्षा हुनुका साथै मौसम अनुकूल भएकाले धान उत्पादन वृद्धि भएको कार्यालले बताएको छ । रासस

ताप्लेजुङमा धान उत्पादन वृद्धि, यस वर्ष २२ हजार १७.२४ मेट्रिक टन उत्पादन

माघ ११, ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । विगतका तुलनामा यस वर्ष धान उत्पादन वृद्धि भएको हो ।  जिल्लाको नौ स्थानीय तहमा धान खेतीयोग्य आठ हजार ७३७ हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिएको थियो ।  सो खेतीबाट २२ हजार १७ दशमलव २४ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङका कृषि प्राविधिक सहायक केदार धितालले जानकारी दिए । गत वर्ष आठ हजार ३०० हेक्टर क्षेत्रफलमा गरिएको खेतीमा २१ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको थियो ।  यस वर्ष राम्रो वर्षा हुनुका साथै मौसम अनुकूल भएकाले धान उत्पादन वृद्धि भएको कार्यालले जानकारी दिएको छ । रासस

पर्सामा चैते, भदैया र अगहनी धानको उत्पादन वृद्धि

वीरगञ्ज – पर्सा जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको छ। धान उत्पादनको लागि राम्रो मानिएको पर्सामा यस वर्ष किसानहरुले लगाएको चैते, भदैया र अगहनी धानको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ। पर्सामा गत वर्षभन्दा तीन वटै सिजनमा धान उत्पादन वृद्धि भएको हो। जिल्लामा चालु आर्थिक वर्षमा तीन वटै सिजनमा गरेर कुल […]

दाङमा साढे ५ हजार मेट्रिक टनले धान उत्पादन बढ्‍यो

जिल्लामा यसवर्ष एक लाख ७३ हजार ३६० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिए । गतवर्ष दाङमा एक लाख ६७ हजार ७०० मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष पाँच हजार ६६० मेट्रिक टनले धान उत्पादन वृद्धि भएको लामिछानेले बताए ।