युरोपमा अहिले निकै चिसो तथा हिमपातको मौसम छ । यस्तोमा बिजुलीको खपत पनि अति उक्त हुन्छ । माग बढ्दा मूल्य पनि बढ्ने अर्थशास्त्रको नियम खुल्ला बजार भएको युरोपमा त लाग्नु नै पर्ने थियो । तर …
निभिक्स फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने प्रस्तावलाई मुख्य एजेन्डा बनाउँदै पुस १८ गते साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले संबंधित निर्णय गरेको हो। साधारण सभा पोखरा इभेन्ट सेन्टर, पोखरामा आयोजना हुनेछ। सभामा चार वटा सामान्य र तीन वटा विशेष प्रस्ताव प्रस्तुति गर्ने तयारी गरिएको कम्पनीले […]
काठमाडौं । आफ्नो युट्युब च्यानलमार्फत् नेपाली चलचित्रको रमाइलो समीक्षा गर्दै आएका बिटी कान्छा अर्थात् विश्वास तिमल्सेनाले आफ्नो लेखन तथा निर्देशनमा वेब–सिरिज ‘हरामी’ तयार गरेका छन् ।
हरि, राहुल र मिलन नामका तीन चरित्रको पहिलो अक्षरमा आधारित …
नेपालको अग्रणी राइड–सेयरिङ सेवा प्रदायक पठाओ नेपालले यात्रु तथा चालकको सुरक्षालाई प्राथमिकता दिँदै ‘क्विक रिस्पोन्स टिम’ (क्यूआरटी) सञ्चालन गरिरहेको छ । अनलाइन राइडको क्रममा हुन सक्ने दुर्घटना, विवाद, दुर्व्यवहार वा शंकास्पद गतिविधि भएमा क्यूआरटी टिम तत्काल घटनास्थल पुगेर विवरण संकलन गर्ने, आवश्यक समन्वय गरि सहयोग उपलब्ध गराउने गर्दै आइरहेको छ । पठाओकी निर्देशक सुरक्षा हमालका […]
होटलमा गर्नुपर्ने भएमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सहमति लिएर खरिद सम्वन्धी कानुन र प्रचलित अन्य कानुन बमोजिम सञ्चालन गर्न सकिने खर्च मापदण्डमा उल्लेख छ ।