सरकारविरुद्ध जडिबुटीमा नेविसंघको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– राजधानीको जडिबुटीमा विद्यार्थीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। नेपाल विद्यार्थी संघ निकट कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजीसमेत गरेका छन्। प्रदर्शनकारीहरुले मसाल जुलुस निकाल्नुका साथै प्रधानमन्त्री ओलीको पुतलासमेत जलाएका छन्। त्यसक्रममा उनीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेपसमेत गरेको थियो। प्रदर्शनका कारण केहीबेर सडक अवरुद्धसमेत भएको थियो। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन […]

सम्बन्धित सामग्री

सरकारविरुद्ध सिंहदरबार दक्षिण गेटअगाडि नेविसंघको प्रदर्शन

काठमाडौँ - नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेटअगाडि प्रदर्शन गरेको छ ।  जनताको संविधान कार्यान्वयन गर्नुपर्ने, नागरिकको उपचार राज्यले गर्नुपर्ने, निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो । सिंहदरबार क्षेत्रमा नै प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । स...

सरकारविरुद्ध सिंहदरबार दक्षिण गेटअगाडि नेविसंघको प्रदर्शन

काठमाडौँ - नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेटअगाडि प्रदर्शन गरेको छ ।  जनताको संविधान कार्यान्वयन गर्नुपर्ने, नागरिकको उपचार राज्यले गर्नुपर्ने, निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो । सिंहदरबार क्षेत्रमा नै प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । स...

सरकारविरुद्ध नेविसंघको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। राजधानीको त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। त्यसक्रममा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रदर्शनका क्रममा विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेपछि त्यसको विरोधमा नेविसंघले प्रदर्शन […]

आरआर क्याम्पस अगाडि मसाल जुलुस निकाल्दै सरकारविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं : नेपाल विद्यार्थी संघले रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि मसाल जुलुस निकालेको छ। नेविसंघले मसाल जुलुस निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेको हो। प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप नेविसंघले लगाएको छ। नेविसंघलगायत विपक्षी पाँच दल निकट विद्यार्थी संगठनहरुले देशभर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। त्यस्तै, वर्तमान…

संसद् भवन बाहिर नेविसंघको प्रदर्शन, पक्राउ परे विद्यार्थी नेता

काठमाडौं : नेपाल विद्यार्थी संघले संसद भवनअघि आज सरकारविरुद्ध प्रदर्शन गरेको छ। प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले दिनहुँजसो सरकारविरुद्ध प्रदर्शन गर्दै आइरहेको छ। बानेश्वरमा संसद भवन अघि प्रदर्शन गर्दै नेविसंघ नेताहरुले सरकारविरुद्ध नारा लगाएका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच केहीसमय घम्साघम्सी भएको थियो। प्रहरीले प्रदर्शनमा उत्रेका नेविसंघ…

झरीमा रुझ्दै सरकारविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं : सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। सरकारले भारतलगायत तेस्रो मुलुकबाट आयातीत फलफूल तथा तरकारीको विषादी परीक्षणबाट पछि हट्ने निर्णय गरेसँगै सरकारविरुद्ध ...

सरकारविरुद्ध नेविसंघको प्रदर्शन (फोटोफिचर)

२४ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थ लगायत उपभोग्य बस्तुमा भएको मूल्य बृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले शुक्रबार प्रदर्शन गरेको छ । शुक्रबार विहान नेविसंघले त्रिचन्द्र कलेजबाट सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो । 'मूल्य बृद्धि फिर्ता गर, लोककल्याणकारी राज्य व्यवस्था कायम गर' लगायतका प्ले कार्डसहित नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको हो । नेविसंघको प्रदर्शनका …

सरकारविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सडक संघर्ष सुरु गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रघात हुने खालका सहमति गरेको भन्दै नेविसंघले मंगलबार काठमाडौंका विभिन्न क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो। अरुण...

सरकारविरुद्ध नेविसंघको प्रदर्शन

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सडक संघर्ष सुरू गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रघात हुने खालका सहमति गरेको भन्दै नेविसंघले मंगलबार काठमाडौंको विभिन्न क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो। अरुण तेस्रो जलविद्युत आयोजना निर्माणको काम भारतलाई दिने लगायतका राष्ट्रघाती काम गरेपछि त्यसको विरोधमा प्रधानमन्त्रीविरुद्ध…