मातातीर्थ औंसीलाई मध्यनजर गरी मिठाई पसल अनुगमन

विश्वव्यापी महामारी रुपमा नया भेरियन्टसहित फैलिएको नोवेल कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि मातातीर्थ औंसी सामान्यरुपमै सम्पन्न गर्न मिठाई पसलहरु नखोल्न र मिठाईका सामानहरु नबनाउन अनुरोधको लागि मिठाई पसलहरु अनुगमन गरेको संयोजक गोराले बताए।...

सम्बन्धित सामग्री

तिहारलक्षित दैनिक मिठाई पसल अनुगमन शुरू

काठमाडौं महानगरपालिकाले तिहारलक्षित मिठाई र किराना पसलको अनुमगन शुरू गरेको छ ।

रेष्टुरेन्ट र मिठाई पसलको भान्छामा फोहोर, बर्गर हाउसमा खानै नमिल्ने मासु भेटियो

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रका मिठाई पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा स्वच्छता र सफाइको समस्या देखिएको छ । आज काठमाडौँ महानगरपालिकाले गरेको अनुगमनका क्रममा यस्तो अवस्था देखिएको हो । स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा नं. १० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रा. लि.ले सञ्चालन गरेको थकाली भान्छा, वडा नं। ३१ मा सञ्चालित कोलकत्ता स्वीट्स प्रा. लि., द बर्गर हाउस (सीएफसी), लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालयको अनुगमन गरिएको थियो । स्वास

अस्वस्थ मासुका परिकार बेच्छ बर्गर हाउस, थकाली भान्छा फोहोर

काठमाडौं : काठमाडौंको नयाँ बानेश्वर क्षेत्रका मिठाई पसल, रेष्टुरेन्ट तथा थकाली भोजनालयहरूको अनुगमन गर्दा भान्छा स्वच्छ नरहेको र फोहोर रहेको पाइएको छ। काठमाडौं महानगरपालिकाले मंगलबार गरेको अनुगमनका क्रममा यस्तो अवस्था देखिएको हो।स्वास्थ्य विभागको नेतृत्वमा कामपा-१० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रालिले सञ्चालन गरेको थकाली भान्छा, वडा नं ३१ मा सञ्चालित कोलकत्ता स्विट्स प्रालि, द बर्गर हाउस (सिएफसी), लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालयको अनुगमन गरिएको थियो। स्वास

खाद्य डिभिजनद्वारा अनुगमन

काठमाडौँ,२३ जेठ । विश्व खाद्य स्वच्छता दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले अनुगमन सुरु गरेको छ । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ साताव्यापीरुपमा मनाइने खाद्य स्वच्छता दिवसको अवसरमा कार्यालयले दमौलीमा सञ्चालित मिठाई पसल, आइसक्रिम उद्योग, खाजाघर र खाद्य उद्योगमा अनुगमन गरेको हो । कार्यालयले उद्योगलगायतमा […]

खाद्य डिभिजनद्वारा अनुगमन

दमौली – विश्व खाद्य स्वच्छता दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले अनुगमन सुरु गरेको छ । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ साताव्यापीरुपमा मनाइने खाद्य स्वच्छता दिवसको अवसरमा कार्यालयले दमौलीमा सञ्चालित मिठाई पसल, आइसक्रिम उद्योग, खाजाघर र खाद्य उद्योगमा अनुगमन गरेको हो । कार्यालयले उद्योगलगायतमा अनुगमन […]

छ व्यापारिक फर्मलाई ३० हजार जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ वटा व्यापारिक फर्मलाई कारबाही गरेको छ । विभागले मिठाई तथा फलफूल पसलमा अनुगमन गर्दै उपभोक्ता ठगेको पाइएपछि कारबाही गरेको हो । भक्तपुरको धनुषा एण्ड धनुषा मिठाई भण्डार, शेखधर मिठाई पसल र गुप्ता एण्ड स्वीट्स हाउसलाई प्रति पसल ५÷५ हजारका दरले जरिवाना गरेको छ । यस्तै, भक्तपुरकै माँ लक्ष्मी फ्रुट सेन्टर र ललितपुरको माँ वैष्णदेवी फ्रुट जुस सेन्टर तथा निशा फ्रुट सपलाई जरिवाना गरेको विभागले जानकारी दिएको छ । तीन वटा मिठाई र तीन वटा फलफुल पसलबाट ५

मिठाई पसल अनुगमन : म्याद गुज्रेका रंग र पेय पदार्थ विक्री

महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले ती मिठाई पसलहरुलाई कारवाही समेत गरेको छ। महानगरले सुन्धारास्थित गुलाब मिठाई पसल, लाजिम्पाटको तृष्णा मिठाई पसल र निखिलेश्वरम मठाई पसललाई कारवाही गरेको हो ।

मिठाईमा भेटियो अखाद्य रंग

काठमाडौं : काठमाडौं महानगर क्षेत्रमा सञ्चालित मिठाइ पसलहरूले मिठाई बनाउँदा अखाद्य रंग प्रयोग गरेको पाइएको छ।बिहीबार महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले लाजिम्पाट क्षेत्रमा गरेको अनुगमनमा २ वटा मिठाई पसलको भान्छामा अखाद्य रंगका बट्टा भेटिएका हुन्। महानगरपालिकाको कृषि विभाग प्रमुख एवं निरीक्षण अधिकृत हरिबहादुर भण्डारीका अनुसार मूल सडकमै रहेको तृष्णा मिठाई पसल र निखिलेश्वर मिठाई पसलको भान्छाबाट ती बट्टा अनुगमन टोलीले बरामद गरेको छ।ती दुवै पसल

नगरपालिकाले अनुगमन गर्दा अखाद्य मिठाई नष्ट

भक्तपुर नगरपालिकाले सोमवार मिठाई पसलको अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नःपुखु, बुलुचा, साकोठा, सुकुलढोका, जगाती र चोखामा मिठाई पसल अनुगमन गरिएको छ । मंगलवार मातातीर्थ औंशीलाई ध्यानमा राखी मिठाई पसल नखोल्न र नबनाउन अनुरोध गर्दै अनुगमन गरिएकोे संयोजक गोराले बताए । अनुगमनमा मिठाई पसल खोलेकाहरूलाई जरिवाना गरिएको र अखाद्य मिठाई नष्ट गरिएको उनले बताए । सुकुलढोकाको श्रेष्ठ मिठाई पसल र जगातीका २ मिठार्ई पसल अनुगमन टोली पुगेको थाहा पाएर भागेका थिए । दिव्य स्वीट्समा...

तिहारका लागि मिठाई किन्दै हुनुहुन्छ ? खानै नहुने मिठाई छन् है बजारमा

भक्तपुर – तिहार सुरु भएपछि सूर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रमा गरेको मिठाई पसल अनुगमनका क्रममा ९० प्रतिशत मिठाई भण्डारमा अखाद्य मिठाई बिक्री गरिरहेको पाइएको छ ।  अनुगमन टोलीले अखाद्य वस्तु मिसाएर बनाएको, ढुसी आएको, बिग्रिएको र पुरानो मिठाई तथा मिठाई बनाउन प्रयोग हुने तेल भारी मात्रामा नष्ट गरेको छ ।&...