सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सोमबार बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको थियो। उक्त आईपीओमा २७ लाख ५९ हजार ४९० जनाको आवेदन परेकोमा २७ लाख २७ […]
काठमाडौँ– मुलुकका सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०८३–०८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछन् । जसअनुसार मधेश प्रदेशले दिउँसो १ बजे, कर्णाली प्रदेशले दिउँसो ३ बजे, कोशी, बागमती र गण्डकी प्रदेशले अपराह्न ४ बजे तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशले अपराह्न ५ बजे बजेट प्रस्तुत गर्ने छन् । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते वार्षिक […]
नेपालमा लामो समयदेखि कानुनी अस्पष्टता र विभिन्न नीतिगत अन्योलका बीच सञ्चालन हुँदै आएको राइड सेयरिङ क्षेत्रलाई सरकारले पहिलोपटक औपचारिक रूपमा कर प्रणालीभित्र समेटेको छ । आर्थिक विधेयक, २०८३ मार्फत सरकारले राइड सेयरिङ सेवाका लागि छुट्टै करसम्बन्धी व्यवस्था गर्दै यो क्षेत्रलाई व्यवस्थित र औपचारिक अर्थतन्त्रको हिस्सा बनाउने प्रयास थालेको हो । यस नीतिगत परिवर्तनसँगै नेपालमा प्रविधिमा […]