काठमाडाैँ – प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेस भएको छ। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८र७९ पेस गरेका छन्। आर्थिक सर्वेक्षणमा चालु आवको चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको छ। आगामी आवको बजेट प्रस्तुत हुनुभन्दा केही दिनपहिले सङ्घीय संसद्मा आर्थिक सर्वेक्षण पेस गर्ने व्यवस्था छ। संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् […]