टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहटको सीमास्थित बागमती पुलमा शुक्रबार राती टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रुपन्देही– रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका-२ हिरापुरमा सोमबार बुटवल-१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनीको मृत्यु भएको प्रहरीले जनाएको  छ ।  टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । रा १ ख ७१३ नम्बरको बालुवा बोकेको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु २० प […]

रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुटवल : रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। सोमबार बिहान शुद्धोधन गाउँपालिका-२ स्थित हिरापुरमा रा १ ख ७१३ नम्बरको टिपरले लु २० प १९५७ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो।  सो दुर्घटनामा बुटवल उपमहानगरपालिका १६ का ३८ वर्षीय शालिकराम शर्माको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव…

कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौंको  कलंकीस्थित खसी बजारमा गएराति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको छत्रे देउराली–२ का १८ वर्षीय विश्वास रञ्जितकार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका रञ्जितकारको उपचारका क्रममा राति सवा १० बजे राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । कलंकीबाट बल्खुतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख २८९३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ८१ प ४१२९ नम्बरको मोटरसाइकललाई गएराति साढे ९ बजे ठक्कर दिएको ट्राफिक प्रहरी प्रभाग कलंकील

कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । कलंकी स्थित खसीबजारमा मंगलबार राति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । कलंकीबाट बल्खुतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६–ख २८९३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ८१ प ४१२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङको छत्रे देउराली–२ का १८ वर्षीय विश्वास रञ्जितकारको मृत्यु भएको ट्राफिक प्रहरी प्रभाग कलंकीले जनाएको छ […]

सर्लाहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाहीको बरहथवा नगरपालिका–१० किशनपुरमा आज बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  रौतहटको ईशनाथ गाँउपालिका–५ लक्ष्मिनियाका अन्दाजी २६ बर्षीय मुकेश साहको घटनास्थलमै मृत्यु भएको हो । साह सवार ना २१ प ७४०१ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको टिपरले आज बिहान पौने ९ बजे ठक्कर दिएको थियो ।  टिपरसहित चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीले जनाएको छ ।

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिका–१० नदुवाचोकमा बुधबार बेलुकी टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । नम्बर नखुलेको टिपरले लु ४९ प ५३६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रामग्राम नगरपालिका–६ पोखरापाली बस्ने ४० वर्षीय हरिद्वार यादवको घटनास्थलमै मृत्यु भएको हो । टिपर सहित फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय […]

मकवानपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२९ मंसिर, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-१९ दारिमटारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन रत्ननगरका ४० वर्षीय युवराज आचार्य रहेको प्रहरीले जनाएको छ । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख १८४९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको ना४९प ८२५२ नम्बरको मोटरसाइकललाई आज बिहान साढे ६ बजे ठक्कर […]

मकवानपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१९ दारिमटारमा आज बिहानै टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडी सवार व्यक्ति घाइते भएका छन् । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बाग्मति प्रदेश–०३–००१ ख १८४९ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको ना ४९ प ८२५२ नम्बरको मोटरसाइकललाई आज बिहान साढे ६ बजे ठक्कर दिँदा चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्यको […]