कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित

सर्लाही - नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित हुनुभएको छ । गएराति सम्पन्न मतगणनाअनुसार संस्थापन पक्षका सिंह १ हजार ७५८ मत ल्याएर निर्वाचित हुनुभएको हो । संस्थापन इतरका प्रत्यासी लक्ष्मण रायभन्दा ३८० मत बढी ल्याएर सिंह जिल्ला सभापतिमा विजयी हुनुभएको कांग्रेसको निर्वाचन समितिले जानकारी दिएको छ । रायले १ हजार ३७८ मत मात्र ल्यानुभएको छ । त्यसैगरी अन्य पदाधिकारीहरुमा पनि  एक जना उपसभापति बाहेक सबै संस्थापन पक्षका नै निर्वाचित भएका छन् । उपसभापतिमा संस्थापन पक्षका डाक्टर सरोज यादवल...

सम्बन्धित सामग्री

सर्लाही कांग्रेस सभापतिमा सिंह निर्वाचित

सर्लाही : नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन्। सिंहले संस्थापनईतरका लक्ष्मण रायभन्दा ३८० बढी मत ल्याउँदै सभापतिमा निर्वाचित भएका हुन्। ३ हजार २७५ मतमध्ये ३ हजार १७४ मत खसेकामा बदरबाहेक सिंहले १ हजार ७५८ मत ल्याउँदा रायले १ हजार ३७८ मत मात्र पाए। जिल्ला कार्यसमितिको अन्य पदमा…

सर्लाही कांग्रेस सभापतिमा सुरेन्द्र सिंह निर्वाचित

सर्लाही । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्लाको सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी लक्ष्मण रायलाई ३ सय ८० मतको अन्तरले पराजित गर्दै संस्थापन पक्षका सिंह सभापतिमा निर्वाचित भएका हुन् । सिंहले १ हजार ७ सय ५८ मत ल्याउँदा रायले १ हजार ३ सय ७८ मत ल्याएका छन् । सभापतिमा […]