आयल निगमको डिपोस्थित पार्किङबाटै इन्धनसहितको ट्यांकर चोरी

विराटनगरमा आइतबार राति नेपाल आयल निगम, विराटनगर डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर रहस्यमय ढंगले चोरी भएको छ ।रातको समयमा उक्त ट्यांकर सहचालकको भरमा थियो । सहचालक शिव खनाल शौचालय गएको मौका छोपेर चोरले राति करिब साढे १ बजे पार्किङ लटमा राखिएको ना४ख ४६९ नम्बरको ट्यांकर चोरी गरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार सहचालक खनालले शौचका लागि जाने क्रममा ट्यांकरमा चाबी छाडेका थिए । सोही मौका छोपी चोरले सो ट्यांकर लिएर भागेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले बताए ।ट्यांकर च

सम्बन्धित सामग्री

निगम कर्मचारीकै संरक्षणमा डिजेल चोरिएको आशंका

नेपाल आयल निगम लिमिटेडको बागमती प्रादेशिक कार्यालय, थानकोटका कर्मचारीको संरक्षणमै बिहीबार दिउँसो हेटौँडा उपमहानगरपालिका– ९ स्थित नवदुर्गा आयल स्टोर्सको कम्पाउन्डमा ना.७ख २७९४ नम्बरको ट्यांकर रोकेर डिजेल चोरेको आशंका गरिएको छ । निगमको...

डिजेल चोरीमा मुछिएपछि आयल निगमका गण्डकी प्रमुख फरार

पोखरा : कास्की जिल्ला प्रशासन कार्यालयले नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयबाट डिजेल चोरेर बेच्नका लागि लगिरहेको ट्यांकर बिहीबार नियन्त्रणमा लियो। जिप्रकाले ट्यांकर नियन्त्रणमा लिएपछि डिजेल चोरीको आरोपमा छानबिनमा पर्ने भएपछि निगमका प्रादेशिक प्रमुख चित्तरञ्जन दास सम्पर्कविहीन भएका छन्। पोखरा महानगरको गगनगौंडास्थित निगमको डिपोबाट डिजेल लोड गरेर पश्चिमाञ्चल पेट्रोल पम्पमा लैजाँदै गरेको ग २ ख ८३६ नम्बरको ट्यांकर जिप्रकाले नियन्त्रणमा लिएको हो। कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिम

आयल निगमलाई निजीकरण नगर्न ट्यांकर व्यवसायीको माग

२८ असार, बुटवल । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङकर व्यवसायीहरुले नेपाल आयल निगमलाई निजीकरण नगर्न सरकारसँग माग गरेका छन् । आयल निगम निजीकरण गरिए इन्धन मात्र नभई राज्यको बागडोर नै व्यापारीको कब्जामा गएको पुष्टी हुने व्यवसायीको तर्क छ । पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघ रुपन्देहीको नवौं साधारणसभामा बोल्ने व्यासायीहरुले निगमको निजीकरणले उपभोक्ता मुल्यबृद्धिको मारमा पर्ने तथा […]

मापदण्डविपरीत पेट्रोल पम्प

रूपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपोमा जेठ १३ मा पेट्रोलियम पदार्थ खन्याउने क्रममा अचानक दुई ट्यांकरमा आगलागी भयो । बस्तीको बीचमा भएको डिपोमा आगलागी हुँदा स्थानीय निकै त्रसित बने । यद्यपि, बिहानको समय भएकाले ट्यांकर जलेर ध्वस्त भए पनि अन्य क्षति हुन पाएन । तत्काल आयल निगम, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका दमकलले आगो नियन्त्रणमा लिए ।

घरैपिच्छे पेट्रोलका ट्यांकर पार्किङ ! दुर्घटनाको डर

अति प्रज्वलनशील पदार्थ बोकेका पेट्रोलियम ट्ंयाकरहरु आयल निगम अमलेखगञ्ज डिपो आसपासको बस्तीमा पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको छ ।निगमको अम्लेखगञ्ज डिपो छेउका सडकपेटी र बस्ती छेउका घर आँगनमा प्रतिघर ३ देखि ४ वटासम्म ट्यांकरहरु पार्किङ हुने गरेका छन् । पेट्रोलियम पदार्थ बोकेका वा खाली दुवैखाले ट्ंयाकर अति प्रज्वलनशील भएकाले सानो आगोले झिल्कोले पनि ठूलो दुर्घटना निम्तिन सक्ने भन्दै स्थानीयले गुनासो गरेका छन् ।यसअघि सडक छेउमा पार्किङ गरिराखेको ट्यांकरलाई तिब्र गतिमा आएको ट्रकले ठक्कर दिँदा

व्यवसायीद्वारा अमलेखगञ्जमा पेट्रोलियम पदार्थको ढुवानी ठप्प

काठमाडौ । पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै आयल निगम अमलेखगञ्जका ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् । पेट्रोलको ढुवानी ठप्प हुँदा तीनवटा प्रदेशका उपभोक्ता प्रभावित भएका छन् । निगमको अमलेखगञ्ज डिपोले भारतको बरौनीबाट दैनिक २५ देखि ४० ट्यांकर पेट्रोल आयात गर्दै आएको छ । पेट्रोलियम पदार्थ बागमती, गण्डकी र मधेस प्रदेशका […]

विराटनगरमा इन्धन ट्याङकर विष्फोट, तीनजना बेहोस

विराटनगर : नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्कर विराटनगरमा शुक्रबार अपरान्ह विष्फोट भएको छ। ग्यारेजमा पार्किङ गरिराखेको ना ४ ख ७१६६ नम्बरको ट्यांकर विष्फोट हुँदा पछाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ। एक स्थानीय ग्यारेजमा राखिएको  ट्यांकर दिउँसो विष्फोट भएको हो। नेपाल आयल निगम प्रदेश १ कार्यालय नजिकैको रामअव...

आयल निगमको अमलेखगन्ज डिपोमा संक्रमण सतर्कता

भारतबाट फर्किएका अधिकांश संक्रमित जिल्लामा बढेसँगै बारामा रहेको नेपाल आयल निगमको अमलेखगन्ज डिपोले उच्चसुरक्षा सतर्कता अपनाएको छ । पेट्रोलियम पदार्थ पेट्रोल लिन भारत जाने ट्यांकर चालक र डिपोका कर्मचारीलाई आयल निगम डिपो अमलेखगन्जले संक्रमण रोक्न सुरक्षाको सबै विधि अपनाएको छ । लकडाउन खुकुलो भएसँगै पेट्रोलियम पदार्थको माग बढदै जान थालेपछि दर्जनौं ट्यांकर भारतको बरौनी र रक्सौल जान थालेका छन् भने पाइपलाइनबाटै डिजल आउने हुँदा डिपोबाट पम्पहरूमा पठाउन थालेपछि टयांकरहरू भित्रने क्रम बढेपछि संक्रमणको सुरक्षामा कडाइ गरिएको हो ।

इन्धन भरिएका ट्यांकर राजमार्गमै पार्किङ - Naya Patrika

भारतको बरौनीबाट नेपाल आयल निगमको विराटनगर डिपोका लागि इन्धन बोकेर आउने ट्यांकर कोसी राजमार्गमै पार्किङ हुने गरेका छन् । आयल निगम र व्यवसायीबीच समन्वय नहुँदा ‘लोडेड’ ट्यांकर राजमार्गमै पार्किङ गर्नुपर्ने...पूरा पढ्नुहोस् »