इङ्ल्यान्ड र अस्ट्रेलियाविरुद्ध भारतको टेष्ट फिक्सिङ होइन : आईसीसी

एजेन्सी। आईसीसीले भारतले २०१६ मा इङ्ल्यान्डविरुद्ध र २०१७ मा अस्ट्रेलियाविरुद्ध खेलेको टेष्ट फिक्सिङ नभएको स्पष्ट पारेको छ। अल जजिराले २०१८ मा सार्वजनिक गरेको ‘क्रिकेटको म्याच फिक्सर्स’ नामक डकुमेन्ट्रीमा भारतले इङ्ल्यान्डविरुद्ध चेन्नईमा र अस्ट्रेलियाविरुद्ध राँचीमा खेलेको टेष्टमा फिक्सिङ भएको दाबी गरिएको थियो। उक्त आरोपको अनुसन्धानका लागि आईसीसीले चार जना स्वतन्त्र विशेषज्ञलाई खटाएको थियो। चारै जनाले फिक्सिङ नभएको निष्कर्ष निकालेका हुन्।

सम्बन्धित सामग्री

आईसीसी विश्वकप क्रिकेटः नेदरल्यान्ड्समाथि भारतको शानदार जित

आईसीसी एकदिवसीय विश्वकपमा भारतले नेदरल्याण्ड्समाथि शानदार जित हात पारेको छ।

आईसीसी विश्वकप क्रिकेटः नेदरल्यान्ड्समाथि भारतको शानदार जित

आईसीसी एकदिवसीय विश्वकपमा भारतले नेदरल्याण्ड्समाथि शानदार जित हात पारेको छ।

भारत र पाकिस्तानको लडाइँले चिन्तित आईसीसी

भारत र पाकिस्तानको बिग्रिँदो सम्बन्धले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) पनि चिन्तित बनेको छ । भारत-पाकिस्तानको लडाइँ आईसीसीका लागि टाउको दुखाइ बनेको छ ।

नेपालमा आईसीसी प्रतियोगिता हुँदै

काठमाडौं, ४ जेठ । नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रतियोगिता आयोजना हुने भएका छ। प्रतियोगिता अगामी नोभेम्बरमा नेपालमा टियु र मुलपानी क्रिकेट मैदानमा टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट आयोजना हुने भएको हो। नेपालले पछिल्लो पटक आईसीसी प्रतियोगिता सन् २०१० मा गरेको थियो।

आईसीसी वरीयतामा कुशल र दीपेन्द्रकाे सुधार

काठमाण्डाै – आईसीसी टी–ट्वान्टी ब्याटिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको एक स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अद्यावधिक गरेको टी–२० को नयाँ वरीयतामा दुवैको वरीयता एक स्थान सुधार भएको हो । नयाँ वरीयतामा कुशल ५१ औँ र दीपेन्द्र ५८ औँ स्थानमा रहेका छन् । यस्तै टी–२० काे बलिङतर्फ सन्दीप लामिछाने एक स्थान तल झर्दै ६२ औँ स्थानमा पुगेका छन् ।  ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा यथावत्...

बंगलादेशले आईसीसी महिला टी–२० विश्वकप आयोजना गर्ने

बंगलादेशले २०२४ मा महिला टी–२० विश्वकप आयोजना गर्ने छ भने सन् २०२६ मा इङ्ल्यान्डले आयोजना गर्ने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले घोषणा गरेको छ । बंगलादेशले आईसीसी महिलाको ठूलो प्रतियोगिता पहिलो पटक आयोजना गर्दैछ। आईसीसीका अनुसार प्रतियोगिता सेप्टेम्बर–अक्टोबरको बीचमा हुनेछ र १० टोलीहरू समावेश हुनेछन्।

अध्यक्ष चन्दलाई आईसीसी अवार्ड

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई लङ सर्भिस अवार्डबाट सम्मानित गरेको छ । इंग्ल्यान्डको बर्मिङहममा जारी आईसीसीको वार्षिक साधारण सभाबाट चन्दलाई क्रिकेट बोर्डमा लामो समय रहेर सेवा गरेबापत सो अवार्ड दिएको कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिएका छन् । आईसीसीको वार्षिक साधारण सभामा नेपालको तर्फबाट मल्ल र […] The post अध्यक्ष चन्दलाई आईसीसी अवार्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

दीपेन्द्रको आईसीसी वरियता यथावत

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरीको टी–२० अलराउण्डर वरीयता यथावत रहेको छ। यसअघि दीपेन्द्र वरियताको नवौं स्थान थिए। यसपटक समेत सोही वरियता रहेको छ। यो दीपेन्द्रको हालसम्मकै उच्च वरियता हो। बलिङतर्फ भने कप्तान सन्दीप लामिछाने ४०औँ स्थानमा छन्। अविनास बोहरा ९३औँ स्थानमा झरेका […]

खेलकुद मन्त्री र आईसीसी प्रतिनिधिबिच भेट

काठमाडौँ- युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबिच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आईसीसी डेभलप्मेन्टका चेयरम्यान इमरान ख्वाजा, आईसीसी डेभलप्मेन्टका जनरल म्यानेजर विलियम्स ग्लानराईट र आईसीसी फाइनान्स एन्ड ओपरेसन अफिसर नितिशा […]

सन्दीप बने ‘आईसीसी प्लेयर अफ दी मन्थ’

२५ असोज, काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दी मन्थ बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो । सेप्टेम्बर महिनामा गरेको प्रदर्शनका आधारमा आईसीसीको प्लेयर अफ दी मन्थको नोमिनेसनमा सन्दीपसँगै बंगलादेशका लेफ्ट आर्म अथोडक्स नासुम अहमद र अमेरिकाका हार्ड हिटिङ […]