करेन्ट नुडल्सको ब्राण्ड एम्बेस्डरमा नायिका केकी अधिकारी

काठमाडौं । नायिका केकी अधिकारी करेन्ट नुडल्सको ब्राण्ड एम्बेस्डर बनेकी छिन् । बिहीबार काठमाडौंको हायत प्यालेसमा भएको एक कार्यक्रममा उनी ब्राण्ड एम्बेस्डर घोषणा भएकी हुन् । यशोधा फुड्सको प्रबन्ध निर्देशक चुनप्रसाद पौडेल, निर्देशक नरेश्वर पौडेल, प्रमुख कार्यकारी अधिकृत जीवराज जैन लगायतको उपस्थितिमा फुड्सले नायिक अधिकारीलाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो । नायिका अधिकारी सन २०१७ […]

सम्बन्धित सामग्री

‘तिम्रै नाम होस’ भन्दै आए केकी र राजेश पायल

काठमाडौं । हालै वैवाहिक जीवनमा बाधिएकी नायिका केकी अधिकारी गायक राजेश पायल राई संग म्युजिक भिडियोमा रोमाण्टिक मोडमा देखिएकी छिन्। ‘तिम्रै नाम होस’ बोलको यस गीतमा गायिका अस्मिता अधिकारी र गायक राजेश पायल राईको सुमधुर स्वर सुन्न सकिन्छ। वरिष्ठ संगीतकार वसन्त सापकोटाको संगीतमा समावेश गीतलाई अमेरिकाको ओहायो निवासी गीतकार गोपाल लोहारले लेखेका हुन्। सुदिप बरालले […] The post ‘तिम्रै नाम होस’ भन्दै आए केकी र राजेश पायल appeared first on राजधानी राष्ट्रिय दैनिक.

केकी अधिकारी आज विवाह गर्दै

काठमाडौं, ८ वैशाख । नेपाल चलचित्रकी नायिका केकी अधिकारी आज विवाह गर्दैछिन् । उनले आज सिमित परिवारका सदस्यहरुबीच विवाह गर्न लागेकी हुन् । केकीको हिजो मेहन्दी भएको छ । उनले मेहन्दीमा नजिकका साथी र आफन्तलाई डाकेको बुझिएको छ । केकीले विवाह गर्न लागेको विषय गोप्य राखेकी थिइन् । तर, उनका नजिकका साथीहरुबाट यसको खुलासा भएको […]

लगनगाँठो कस्दै केकी

नायिका केकी अधिकारी विवाह बन्धनमा बाँधिदै छन् । बिहीबार अधिकारीले रोहित तिवारीसँग लगनगाँठो कस्ने बताइएको छ । रोहित हाम्रोबजार डटकमका सीईओ हुन् ।केकीले आफू निकट सबैलाई गुपचुप विवाह गर्ने गर्ने कुरा गर्दै आएकी थिइन् । बुधबार एकाएक उनले विवाह गरेको खबर फैलिएको थियो । प्रेम र अफेयर कहिल्यै बाहिर नआएकी केकी प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रेटीको ‘प्राइभेसी’ भित्र पर्ने धारण राख्थिन् ।

नायिका केकी अधिकारी प्रवल जनसेवाश्री मानपदवीबाट विभूषित

काठमाडौं, १ वैशाख । नायिका केकी अधिकारी प्रवल जनसेवाश्री मानपदवीबाट विभूषित भएकी छिन् । संविधान दिवसको दिन घोषणा गरिएको उक्त विभूषण नयाँ वर्षको अवसर पारेर आज प्रदान गरिएको हो । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा नायिका केकी अधिकारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रवल जनसेवाश्री मानपदवी प्रदान गरेकी हुन् । तस्बिरः प्रदीपराज वन्त÷रासस

जब केकीले रिमालाई हर्जना तिराइन्

एक साता भो नायिका केकी अधिकारी आइसोलेसनमा बसेको । कोरोना संक्रमण भएपछि घरमा ‘आइसोलेट’मा रहेकी केकीका लागि कोरोना संक्रमण थकाइ मार्ने अवसर बन्यो ।  संक्रमणकालीन अवस्थालाई पनि उनले उपलब्धिका रूपमा लिइन् । दुई दिनअघि मात्रै महाकवि लक्ष्मी प्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘म्हेन्दु’ पढिन् । २०१५ सालमा प्रकाशित सो खण्डकाव्य अन्य कृतिभन्दा कम चर्चा भएको मानिन्छ । मुनामदन, कुञ्जिनी, मैनाको तुलनामा कम चर्चा पाएको सो कृति उनले बाबा (निर्देशक बद्री अधिकारी)को सिफारिसमा पढेकी थिइन् । म...

जब केकीले रिमालाई हर्जना तिराइन्

काठमाडौं । एक साता भो नायिका केकी अधिकारी आइसोलेसनमा बसेको । कारोना संक्रमण भएपछि घरमा ‘आइसोलेट’मा रहेकी केकीका लागि कोरोना संक्रमण थकाइ मार्ने अवसर बन्यो । संक्रमणकालीन अवस्थालाई पनि उनले उपलब्धिका रूपमा लिइन् । दुई दिनअघि मात्रै महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘म्हेन्दु’ पढिन् । २०१५ सालमा प्रकाशित सो खण्डकाव्य अन्य कृतिभन्दा कम चर्चा पाएको […] The post जब केकीले रिमालाई हर्जना तिराइन् appeared first on राजधानी राष्ट्रिय दैनिक.

तुइनको खोजीमा केकी, सार्वजनिक गरिन् स्केच

नायिका केकी अधिकारी अहिले तुइनको खोजीमा छिन् । चलचित्रको छायांकनका लागि उनले तुइन खोजिरहेकी हुन् ।  उनले चलचित्र छायांकनका लागि चाहिने तुइनको स्केच पनि सार्वजनिक गरेकी छन् । ‘चलचित्र छायांकनको लागि २५-३५ फिट लम्बाइ  भएको तुइन खोजिरहेका छौँ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘जुनसुकै जिल्लामा भए पनि तपाईंहरूमध्ये कसैलाई हामीले खोजेअनुसारको तुइन वा तुइन भएको ठाउँको ठेगाना थाहा छ भने हामीलाई खबर गरिदिनुहोला ।’ उनको यो तुइन खोजीले केकीको आगामी चलचित्र तुइनसँग सम्ब...

सरिता र दीपकलाई कोरोना संक्रमण

कोरोना महामारीको दोश्रो लहरसँगै नेपाली मनोरञ्जन क्षेत्रका केही कलाकार पनि संक्रमित भएका छन् । कलाकार मदनकृष्ण श्रेष्ठ, नायिका केकी अधिकारी कोरोना संक्रमणबाट मुक्त भैसकेका छन् । केही दिन अगाडि मात्र गायक प्रकाश सपुतले आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका थिए । यसैविच, कलाकार सरिता लामिछानेले पनि आफूलाई कोरोना पोजिटिभ देखिएको उल्लेख गरेकी छिन् । […]

फ्यानका सुस्वास्थ्य म्यासेजले 'निकै तङ्ग्रिएकी' केकी

काठमाडौं। नायिका केकी अधिकारी अहिले आइसोलेनसमा छिन्। कोरोना सङ्क्रमणको भएको तीन दिनमै रिपोर्ट नेगेटिभ आएकी उनी यतिबेला होम आइसोलेनसमा बसेकी हुन्। उनी सङ्क्रमित भएसँगै चलचित्रको छायांकनसमेत रोकिएको छ। कोरोना सङ्क्रमित भएको खबरपछि धेरैले उनको स्वास्थ्यलाभको कामना फोन, म्यासेज तथा कतिपयले सामाजिक सञ्जालमार्फत् गरे। आफूलाई स्वास्थ्यलाभको कामना गर्नेहरूकै कारण आफू 'निकै तङ्ग्रिएकी' बताएकी छिन्।

नेता बनिन् नायिका केकी अधिकारी

केकी अधिकारी अभिनित सामाजिक चलचित्र ‘गाउँकी छोरी’ सार्वजनिक भएको छ । सार्वजनिक सामाजिक चलचित्रमा केकी गाउँपालिका अध्यक्ष बनेकी