डिश मिडिया नेटवर्क सम्मानित

काठमाडौं, पुस २५ । नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिंदै आएको एचआरएम अवार्ड मध्ये यस वर्षको आईटी/आईएसपी अवार्ड डिश मिडिया नेटवर्क ले प्राप्त गरेको छ । डिश मिडया नेटवर्क ले आफ्नो ईन्टरनेट सेवा सुरुवात गरेसंगै आईटी/ आईएसपी क्याटागोरीमा यो अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ ।

सम्बन्धित सामग्री

डिस मिडियाका सापकोटा सम्मानित

काठमाडौं– डिश मिडिया नेटवर्क लिमिटेडका एक्युटिभ भाइस प्रेसिडेन्ट रमेश सापकोटा इन्डिभिजुअल सेल्स एक्ससिलेन्सी अवार्ड, २०२३ मार्फत सम्मानित भएका छन् । इन्टरनेट सेवा प्रदायक विधामा सापकोटालाई उक्त अवार्ड प्रदान गरिएको हो । यस सम्मानले कम्पनीप्रति उनले देखाएको असाधारण योगदानको उच्च कदर भएको कम्पनीले बताएको छ । सापकोटाको नेतृत्वमा डिशहोम फाइवरनेटले महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको […]