बिजुक्छे पत्नी शोभाको अन्त्येष्टि

काठमाडौँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेकी श्रीमती शोभाको अन्त्येष्टि गरिएको छ। बुधबार निधन भएकी शोभाको बिहीबार भक्तपुरको हनुमानघाटमा अन्त्येष्टि गरिएको हो। घर बाहिर मृत्यु हुनेहरुको हनुमान घाटमा अन्त्येष्टि गर्ने गरिन्छ। उनको सुधारिएको शवदाहगृहमा गुठी परम्परा भन्दा फरक तरिकाले अन्त्येष्टि गरिएको हो। उनका छोरा सुवाङ्ग अष्ट्रेलियबाट बिहीबार फर्किएसँगै शुभेच्छुकहरुको ठूलो उपस्थितिमा अन्तिम […]

सम्बन्धित सामग्री

बिजुक्छे निवास पुगेर खनालद्वारा समवेदना व्यक्त

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे निवास पुगेर नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले समवेदना व्यक्त गरेका छन् ।गत साता उपचारका क्रममा नेमकिपा अध्यक्ष बिजुक्छेकी पत्नी शोभा प्रधानको निधन भएको थियो । नेकपा (एकिकृत समाजवादी) सम्मानित नेता खनालले बिजुक्छे निवास पुगेर समवेदना तथा पत्नी शोभा प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।समवेदना व्यक्त गर्न सम्मानित नेता खनाल शुक्रबार बिजुक्छे निवास पुगेका हुन् । क्यान्सर रोगबाट पीडित बिजुक्छे पत्नी शोभाको गत साता उपचारका क्

ओलीसहितका नेता बिजुक्छे निवासमा

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरु पत्नी वियोगमा परेका नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे रोहित निवास पुगेर समवेदना व्यक्त गरेका छन् ।एमाले अध्यक्ष ओली, एमाले संसदीय दलका उपनेता तथा उपाध्यक्ष सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, नेता कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरु बिजुक्छे निवास पुगेर समवेदना तथा पत्नी शोभा प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । समवेदना व्यक्त गर्न अध्यक्ष ओली र नेता नेम्वाङ शनिबार र महासचिव पोखरेल शुक्रबार बिजुक्छे निवास पुगेका हुन् । क्या

पत्नी वियोगमा रहेका बिजुक्छेलाई भेटेर ओलीद्वारा समवेदना व्यक्त

पत्नी वियोगमा रहेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समवेदना व्यक्त गरेका छन् । एमाले अध्यक्ष ओली पत्नी राधिका, पार्टी उपाध्यक्ष सुवास नेम्वाङ तथा नेता कृष्णगोपाल श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका निवर्तमान प्रमुख मदनसुन्दर श्रेष्ठसँगै बिजुक्छे निवास पुगेर नेमकिपा अध्यक्ष बिजुक्छेको पत्नी शोभा प्रधानप्रति आज श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।क्यान्सर रोगको उपचारको क्रममा बिजुक्छे पत्नी शोभाको हालै निध

पत्नीशोकमा रहेका बिजुक्छेलाई विभिन्न दलका नेताद्वारा समवेदना प्रकट

भक्तपुर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई फोन गरेर समवेदना व्यक्त गर्नुभएको छ । पत्नीशोकमा रहनुभएका बिजुक्छेलाई प्रधानमन्त्री देउवाले फोन गरी समवेदना प्रकट गर्नुभएको नेपाली कांग्रेसले जनाएको छ ।प्रधानमन्त्री देउवाले बिजुक्छे पत्नी शोभा प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा बिजुक्छे र उहाँको परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो । […]

नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक, ओलीद्वारा दुःख व्यक्त

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ ।  बिजुक्छे पत्नी शोभा प्रधानको बुधबार निधन भएको हो । क्यान्सर रोगबाट पीडित प्रधानको क्यान्सर अस्पतालमा उपचाररत रहेकै बेला निधन भएको हो । प्रधानका दुई छोरा रहेका छन् । यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष मित्र बिजुक्छेलाई परेको पत्नी शोकले आफु दुखित भएको बताएका छन् । साथै अध्यक्ष ओलीले दिवंगत शोभा प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् ।

बिजुक्छेलाई पत्नी शोक

काठमाडौँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नीशोक परेको छ। बिजुक्छे पत्नी शोभाको बुधबार निधन भएको हो। उनी क्यान्सरबाट पीडित थिइन्। रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभाको बिजुक्छेसँग २०४० मा विवाह भएको थियो। उनीहरुका दुई छोरा छन्।